ट्रेकिङ एजेन्स्जि एसोसियसन अफ नेपाल (टान) को आगामी निर्वाचनको मिति भाद्र २० (सेप्टेम्बर ६) घोषणा हुनु अघि र पछि, आजका दिनसम्म आईपुग्दा दैनिकजस्तो अध्यक्ष देखि विभिन्न पदमा जान चाहनेहरुले आफ्नो
ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० (सेप्टेम्वर ६) का दिन आयोजना हुने निर्वाचनमा मिसन नेपाल होलिडेज प्रा.लि.का प्रबन्ध निर्देशक तथा सफल युवा पर्यटन व्यवसायी दामोदर ढकालले
प्वाईन्ट मिडिया प्रा.लि.द्वारा आयोजित मिस टुरिजम २०१९ को उपाधी आरजु पोखरेलले जितेकी छन । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सि.एन पाण्डेद्वारा
प्वाईन्ट मिडिया प्रा.लि.द्वारा आयोजित मिस टुरिजम–२०१९ को प्रथम अडिसन शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । प्रथम अडिसनमा २२ जना प्रतिस्पर्धीहरुले अडिसन दिएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन
टानका पूर्व अध्यक्ष अधिकारीले नेतृत्वमा जान चाहनेहरुले आफ्ना एजेण्डा र आँफु टानमा गएर गर्न चाहेका कामहरु वाहिर ल्याएर बहस चलाउनुपर्नेमा त्यसो नभईरहेको वताए । “हरेक व्यक्तिमा टानमा नेतृत्व लिन र त्यहाँको स्रोतहरुमा मात्र
माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी
मिस टुरिजम–२०१९ को आवेदन असार ६ गते शुक्रवारवाट खुल्ला गरिएको छ । मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.ले पत्रकार सम्मेलनको आयोजना गरि यस वर्षको मिस टुरिजमको आवेदन खुल्ला
अनुसन्धानवाट तीनवटा हेलिकोप्टर कम्पनी, चार वटा अस्पताल र आठ वटा ट्राभल/ट्रेकिङ र तीन रेस्क्यु कम्पनीलाई दोषी ठहरी गरि कार्वाहीको सिफारिस गरेको गृह मन्त्रालय स्रोतले अर्थ र व्यापारलाई वतायो ।
नेपाल एशोयिशसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र होटल एशोशियसन नेपाल (हान) का पूर्व अध्यक्ष परिषद्को संयुक्त बैठक आईतवार सम्पन्न भएको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशका धेरैजसो आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकासका परिसूचक उत्साहजनक रहेकाले आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने दाबी गरेका छन् । प्रतितिधिसभाको बैठकमा
पूर्व अर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डले नेपालमा जग्गाको मुल्यमा नियमन नगर्ने हो भने देश औद्योगिकरण र विकासको दिशामा अगाडी बढ्न नसक्ने वताएका छन ।
राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोपमा २ महिना यता ५०० व्यापारिक प्रतिष्ठान माथी निगरानी बढाएको छ । अनुसन्धान सकिएका १६ जनाविरुद्ध मुद्दा
आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई अर्थमन्त्री डा. युवराज खतिवडाले निर्देशन दिएका छन् । कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र
यो घोषणा गर्नु राम्रो हो, पर्यटनमा मिठा र गुलिया कुरा गर्नुपर्छ भनेर ताली वजाउन त सकिएला तर सन् २०२० को नेपाल भ्रमण वर्षको लक्ष्य प्राप्त गर्न भने सकिँदैन ।
सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्ययोजना सहित संघीय संसद्को चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ । अपराह्न ४ बजे संसदका दुबै सदनको बैठक बोलाइएको छ । संविधान कार्यान्वयन र संविधान अनुकूल
एनसेलले आय करको भिन्न दफा पकडेर बढि कर लगाइएको दाबी गरेको छ । ठूला करदाता कार्यालयले गरेको कर निर्धारणको बिरुद्ध सर्बोच्च
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन् । ज्येष्ठ नागरिक स्वास्थ्य बीमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्घाटन
महालेखा परीक्षकले बार्षिक बजेटको करिब आधार अंश बेरुजु रहेको तयार पारेको प्रतिवेदन आज सार्वजनिक हुँदै छ ।महालेखा परीक्षक टंकमणि शर्माले आज दिउँसो राष्ट्रपति विद्यादेवी
सरकारी तथा निजी कर्मचारीहरूको रकम बचत गर्दै आएको नागरिक लगानी कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षसम्म राख्न बैंकको खोजी थालेको छ । कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको
दक्षिण एसियामा यस वर्ष नेपाल तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष सन् २०१९मा० ६ प्रतिशत आर्थिक
तारागाँउ विकास समिति मातहको तारागाँउ रिजेन्सी (हायात) होटलले सरकारी स्वामित्वको प्रयोग गरेको जग्गाको विषयमा अर्को
राष्ट्रिय विकास परिषदको बैठक राजधानीमा सुरु भएको छ । बैठक २ दिन सम्म चल्ने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका
घर जग्गा व्यवसायी सुधीर बस्नेतको भेगाससिटी अपार्टमेण्ट सरकारले लिलाम गर्ने भएको छ । ओरेण्टल को–अपरेटिभ लिमिटेडका तत्कालीन अध्यक्ष बस्नेतको नाममा रहेको सो अपार्टमेण्ट लिलामी गरी पीडितलाई
नेपालका १५ वटा परियोजनामा लगानीकर्ताहरूले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार सम्पन्न लगानी सम्मेलनमा ऊर्जा, यातायात पूर्वाधार र प्रस्तावित ७७ परियोजनामध्ये १५
काठमाडौंको होटल सोल्टीमा आयोजित लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका छन् । लगानी बोर्डका अध्यक्षसमेत रहेका ओलीले सम्मेलनको उद्घाटन गरेका हुन् । विदेशी लगानी भित्र्याउने