आईतवार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले किनेको वाइडबडी जहाज प्रकरणमा त्रुटि भएको दाबी गर्दै विभिन्न प्रश्न गरेको छ । सिंहदरबारमा
११ भदौ/अर्थ र व्यापार– चालू आर्थिक वर्ष २०७५/७६ मा जुम्लामा स्याउ उत्पादनमा बृद्धी आएकाृे छ । यस बर्ष जुम्लामा २४ करोड रुपैंया बराबरको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको आधारमा २४ करोड रुपैंया बराबरकोस्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिए ।
१० भदौ/अर्थ र व्यापार– काबरा गु्रपले आइतबारदेखि तीन प्रकारका तयारी चाउचाउ उत्पादन गरेर बजारमा ल्याएको छ । मोरङको बुढीगङ्गा गाउँपालिकामा ७० करोडको लगानीमा स्थापित क्वालिटी नुडल्स इन्डस्ट्रिज प्रालिले ‘रोमियो’, ‘ज्याकपट’ र ‘निकनक’ ब्रान्डमा तीन प्रकारका तयारी चाउचाउ बजारमा ल्याएको हो । ग्रुपका संरक्षक ९२ वर्षीय गणपतलाल काबराले शनिबार चाउचाउको औपचारिक उद्घाटन गरे । सञ्चालक श्याम काबराका अनुसार ७० ग्रामको पाकेटमा निकालिएको ‘रोमियो’ चाउचाउको उपभोक्ता मूल्य १५ रुपैयाँ राखिएको छ । एक पाकेट ‘रोमियो’ चाउचाउ खरिद गर्दा एक थान ‘कान्छा चोकोकिड्स’ उपहार छ ।
१ भदौ/अर्थ र व्यापार– बाबा रामदेवको पतन्जली आयुर्वेदका उत्पादनहरुको बिक्रीमा बिगत एक वर्षदेखि गिरावट आएको छ । भारतमा क्यान्टर वर्ल्ड प्यानलले हालै गरेको अध्ययनपछि सार्वजनिक गरेको तथ्यांक अनुसार पतन्जलीको बिक्रीमा अक्टोबर देखि मार्च २०१८ सम्ममा ७ प्रतिशतको बृद्धि देखिएको छ । जबकि यो गत वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा २२ प्रतिशत थियो । अघिल्लो वर्षसँग तुलना गर्दा बिगत दुई वर्ष यताको अवधिमा पतन्जलीको बिक्रीमा ५२ प्रतिशतले गिरावट आइसकेको छ । एक साताअघि क्रेडिट सुइसले आफ्नो प्रतिवेदनमा पतन्जलीको सेल्स ग्रोथमा बिगत ४ वर्षयता बृद्धि नदेखिएको बताएको छ । यसबाट अघिल्लो वर्षसम्म कम्पनीले पूर्णतया कम्पाउन्ड एनुअल ग्रोथ रेट (सीएजीआर)बाट मात्रै बृद्धि हासिल गरेको देखिएको क्रेडिट सुइसले आफ्नो प्रतिवेदनमा भनेको छ ।
१ भदौ/अर्थ र व्यापार– सिप्रदी ट्रेडिङको टाटा मोटर्स कार मेला आजबाट सुरु भएको छ । काठमाडौंको नक्साल ब्यांक्वेटमा भएको मेला तीन दिनसम्म चल्नेछ । मेला प्रत्येक दिन विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म तीन दिन चल्नेछ। मेलामा चार लाख रुपैयाँसम्मको विशेष छुट, दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनश, अन द स्पट फाइनान्स र वीमा सुविधा रहेको कम्पनीले जनाएको छ ।
पर्यटन व्यवसायिहरुद्वारा प्रवद्धित आर्यन ईन्भेष्टमेण्ट लिमिटेडको प्रथम भेला आईतवार ठमेलमा सम्पन्न भएको छ । कम्पनीको भेलाले ठमेलको भगवानवहालस्थित १९ आना जग्गा खरिद
१८ साउन/अर्थ र व्यापार– दुईवटा वाइड बडी जहाज भित्र्याएका नेपाल वायुसेवा निगमले ‘प्रोमोसनल फेयर’ भन्दै काठमाडौं–दोहा–काठमाडौंका लागि जम्मा ३२ हजार ६ सय रुपैयाँमा टिकट बिक्री थालेको छ । यसअघि यही उडानका लागि ३४ हजार ६ सय रुपैयाँबाट टिकटदर सुरु हुन्थ्यो । बजार प्रवर्द्धनका लागि प्रोमोसनल फेयर ल्याएको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए । यो अक्टोबरसम्म कार्यान्वयनमा रहने निगमले जनाएको छ । कंसाकारले अन्तर्रा्ष्ट्रिय उडानमा निगमको बजार हिस्सा ११ प्रतिशत रहेको बताउँदै यसलाई बढाउने रणनीति अनुसार काम अघि बढिरहेको बताए ।
काठमाडौं। नेपालमा सबैभन्दा बढी मुनाफा कमाउने पाँच तारे सोल्टी होटलले पचास वर्षपछि नेपालगञ्जमा चार तारे होटल संचालनमा आउने भएको छ । यो चार तारे बिजनेश होटल हो ।
काठमाडौं । मेनेजमेन्ट एसोसियसन अफ नेपाल(म्यान)ले मेनजेर अफ द अवार्डका लागि आवेदन खुल्ला गरेको छ । म्यानले पुरुष र महिला समुहमा अवार्ड वितरण गर्दै आएको छ ।
राजधानीको भृकुटीमण्डमा (बिहीबार) आजदेखि नेपाल चेम्बर एक्स्पो–२०१७ सुरु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सले बुधबार पत्रकार सम्मेलन गरी एक्स्पो हुने जनाएको छ ।
बन्द भएको ३८ महिनापछि मुलुककै ऐतिहासिक उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा ल्याइएको छ । २०७१ साल भदौ यता बन्द रहेको जुट मिल्स नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो ।
होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले भारतीय बजारमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । होण्डाले ‘अर्वान एड्भान्स स्कुटर’ नारा दिएर ग्रेजा स्कुटर सार्वजनिक गरेको हो ।
नेपाल आयल निगमको मासिक घाटा बढेर ५५ करोड रुपैयाँ पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार उकालो लाग्दै गए पनि सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको हो ।
काठमाडौं–नेपाली बजारमा सुन तोलामा ३ सय बढेको छ । आज छापावाल सुन तोलामा ५५ हजार ९ सय रुपैयाँ रहेको छ ।
नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य
मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न रु १०
तीन कम्पनीले लाभांस घोषणा गरेका छन् । दुई बिमा कम्पनी, दुई विकास बैंक र एक लघुवित्त कम्पनी ले लाभांस घोषणा गरेका हुन् । प्रुडेन्सियल इन्स्योरेन्स
युरोपका सेन्जेन मुलुक र ग्रिस जान चाहने व्यवसायिहरुका लागी युरोसेन्जन नेपालले ग्रिक गोल्डेन भिसा उपलब्ध गराउने भएको छ । विशेष गरि नेपालमा रहेका व्यवसायिहरुका
आर्थिक बर्षको पहिलो महिना नै कुल वस्तु निर्यात घटेको छ। निर्यात ३.९ प्रतिशतले घटेर एक महिनामा ६ अर्ब ६८ करोड रुपैयाँ मात्र भित्रिएको छ
नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा २ सय बढेको सुनका भाउ आज भने ३ सय रुपैयाँ बढेको हो ।
इलाम नगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४–७५ का लागि ६४ करोड ७० लाख रुपैयाँको अनुमानित आयव्यय पारित गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले भीसाकार्ड वहाकलाई एटीएमबाट पैसा नझिकी बिक्री केन्द्रबाट भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता योजना ल्याएको छ
नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर बिक्री गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट
विगत दस दिनयता सुनको मूल्य तोलामा १५ सय रुपैयाँले सस्तिएको छ । भदौ २३ गते प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेको सुन असोज ३ गते ५६
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा करीब ११ लाख रुपैयाँको लागतमा उद्यान निर्माणको कार्य सुरू गरिएको छ । जिल्ला वन कार्यालय