logo

होण्डाले नयाँ स्कुटर सार्वजनिक ग¥यो (ग्रेजा)

    3776   पटक पढिएको


मंसिर ५ / अर्थ र व्यापार - होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले भारतीय बजारमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । होण्डाले ‘अर्वान एड्भान्स स्कुटर’ नारा दिएर ग्रेजा स्कुटर सार्वजनिक गरेको हो । ग्रेजा होण्डाले सार्वजनिक गरेको यो वर्षको तेस्रो मोडल स्कुटर हो । भि–सेप हेडलाईटमा उपलब्ध यो स्कुटरमा सबै लाइटहरु एलइडी प्रयोग गरिएको कम्पनीले जनाएको छ । 
विभिन्न ६ रंग भेरियन्टमा उपलब्ध ग्रेजा मेटालिक ओरेन्ज, ग्लोस् व्ल्याक, रातो, सेतो, मेटालिक ग्रे र मेटालिक ब्लु रंगका रहेका छन् । कम्बी ब्रेक सिस्टममा आएको यस स्कुटरमा १२ इन्च ह्विल बेस रहेको छ । १ सय २५ सीसी इन्जिन क्षमता रहेको ग्रेजामा ५.३ लिटर इन्धन अट्ने ट्यांकी राखिएको छ । १ सय ७ किलो तौल भएको यो स्कुटर सहरी यात्राका लागि उपयुक्त हुने विश्वास कम्पनीले लिएको छ । ग्रेजा स्कुटर ३ भेरिएन्टमा बजारमा पाउन सकिने होण्डाले जनाएको छ । होण्डाका अनुसार ग्रेजा स्टान्डर्ड, ग्रेजा एलोइ र ग्रेजा डिलक्स रहेका छन् । भारतीय बजारमा नेभेम्बर ८ मा आएको ग्रेजाको मूल्य ५७ हजार ८ सय ९७ देखि ६२ हजार २ सय ६९ भारतीय रुपैयाँसम्म तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।