सरकारले कर प्रणालीमा सुधारका लागि एक विशेष समिति गठन गरेको छ ।
नेपाल आयल निगमनले फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उदेश्यले माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्युआर कोडसेवा सञ्चालनमा ल्याएको छ ।
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता कर्मचारीको हकमा ‘घरआवास’ योजना कार्यान्वयनमा ल्याएको छ ।
विगत केही दिनदेखि काठमाडौ उपत्यका लगायत नेपाली बजारमा चिनीको भाउ बढेर एकाएक अस्वभाविक रुपमा अकासिएको छ ।
नबिल बैंकले टाटाका जेनुइन पार्टपुर्जा र टाटा मोटर्स जेनुइन आयलका खुद्रा बिक्रेतालाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे ठोस निणर्य नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणका लागि सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले तोकिएको मापदण्ड पुरा गर्न नसक्नुमा नेपालको धेरै कमजोरी रहेको बताएको छ ।
भारतको नयाँदिल्लीमा आयोजित जी–२० सम्मेलनमा सहभागीहरु नयाँदिल्ली लिडर्स घोषणापत्रमा सहमत भएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् ।
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।
उत्पादनमूलक उद्योग परिभाषित गर्दै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा गरेको संशोधनलाई नेपाल उद्योग परिसंघले सकारात्मक रुपमा लिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एकैदिन २१ वटा व्यवसायमा अनुगमन गरेको छ ।
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीमा राखेको छ ।
नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि बल्ल मानिस आवतजावत गर्न थालेका छन ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवद्र्धन नीतिहरु कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।
सरकारले पूर्वाधार निर्माणमा देखिएको ढिलाई एवं विविध समया अन्त्य गर्ने निर्णय गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धननीतिहरु कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई चालु पुँजी कर्जा सम्बन्धी नवीकरण गर्न सहज हुने गरी चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ ।
नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो पटक संशोधन गरेको छ । गत १ कात्तिकबाट आएको मार्गदर्शनमा पहिलोपटक गत पुस २० गते संशोधन गरिएको थियो ।
नेपाल तयारी पोशाक उद्योग संघ र रोमानिया चेम्बर अफ कमर्सबीच व्यापार विस्तार एवं आपसी सहकार्य गर्न समझदारी भएको छ ।
निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालनमा समस्या भएका उद्योगलाई बन्द गर्ने प्रक्रियामा सरकारले सहजीकरण गर्नुपर्ने बताएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा राखेका छन् ।