logo

भारतले निर्यातमा ४० प्रतिशत भन्सार कर लगाएपछि प्याजको आयात रोकियो

भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् ।

२०८० भदौ ६

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएसँगै प्याजको मूल्यमा भारी वृद्धि

शनिबार भारतको वित्त मन्त्रालयले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य वृद्धि भएको छ ।

२०८० भदौ ४

सरकारले बजेट नदिएको भन्दै पशुपक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवा आन्दोलित

सरकारले बजेट नदिएको भन्दै पशुपक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवाहरु आन्दोलित भएका छन ।

२०८० भदौ ४

आयातमा अनिवार्य स्टिकरले अवैध व्यापार बढ्छ: आयातकर्ता

आयातकर्ताहरुको संघ इम्पोटर्स एसोसिएसन अफ नेपालका प्रतिनिधीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई भेटेर तयारी वस्तुको पैठारीमा लेबलिङ स्टिकर अनिवार्य गर्दा अवैध व्यापार झन् बढ्न सक्ने भन्दै यस्तो निणर्य नगर्न आग्रह गरेका छन ।

२०८० भदौ ४

अब साना व्यवसायीले चौमासिक रुपमा भ्याट विवरण बुझाए हुने ,ठूला करदातालाई मासिक

चालु आर्थिक वर्षमा साना व्यवसायीले सरकारलाई बुझाउनुपर्ने मुल्यअभिबृद्धिकर (भ्याट) विवरण चौमासिक रुपमा बुझाए हुने भएको छ ।

२०८० भदौ ३

अब साढे २ आनासम्मका जग्गा घडेरी बनाउन पाइने

सरकारले संशोधन गरेको भू–उपयोग नियमावलीले दुई आना दुई पैसासम्मका घडेरीका टुक्रा बनाउन पाइने व्यवस्था गरेको छ ।

२०८० भदौ १

मासिक १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो, एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ भित्रियो

आर्थिक वर्ष २०७९/८० मा मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको छ ।

२०८० भदौ १

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

२०८० सावन ३२

सुन, तामा, फलाम लगायतका खानी खोजतलास तथा उत्खनन गर्न ४३२ कम्पनीले पाए अनुमतिपत्र, सबैभन्दा धेरै चिनियाँ कम्पनी

खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका सुन, तामा, फलाम लगायतका खानी खोजतलास गर्नका लागि चारसय ३२ वटा कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ ।

२०८० सावन ३२

घरजग्गा व्यवसायीले गरे जग्गा कित्ताकाट खुलाउने सरकारी निर्णयलाई स्वागत, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा

घरजग्गा व्यवसायीहरुले सरकारले भू–उपयोग नियमावली संशोधन गर्दै सरकारले जग्गा कित्ताकाट खुलाउने गरेकोमा स्वागत गरेका छन ।

२०८० सावन ३१

झन्डै ६ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले झन्डै ६ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

२०८० सावन ३१

इन्धनको भाउ बढेसँगै सार्वजनिक सवारीको भाडादर ७ प्रतिशतसम्मले बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएसँगै सार्वजनिक सवारी साधनको भाडादर ७ प्रतिशतसम्मले बढेको छ ।

२०८० सावन ३१

बजारमा पैसा पर्याप्त भएपनि देसको अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाइनु गतल:अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाश शरण महतले बजारमा पैसा पर्याप्त भएपनि सबै मिलेर देसको अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाउँदा अहिले मानिसले खर्च गर्न र ऋण लिन डराइरहेको बताएका छन् ।

२०८० सावन ३१

व्यवसायी र सरकारबिच वार्ता गर्न अध्यक्ष सिंहको नेतृत्वमा वार्ता टोली गठन

नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन मंगलवारबाट सम्पन्न गरेको छ ।

२०८० सावन ३१

काम भएका आयोजनाको १५ दिनमा भुक्तानी हुन्छ भन्दै सरकारले बनायो कार्यदल ,छिटो भुक्तानी हुनुपर्ने लगायत १० बुँदे व्यवसायीको अडान कायमै

काम सकिएर दायित्व सिर्जना भएका आयाजनाको भुक्तानी दिन समस्या नभएको अर्थ मन्त्रालयले प्रस्ट्याएको छ ।

२०८० सावन ३०

तीन व्यवसायिक संस्थाका अध्यक्षहरु बोलाएर प्रधानमन्त्रीले छलफल थाले

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निजी क्षेत्रका विभिन्न तीन वटा छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका अध्यक्ष एवं प्रतिनिधिलाई बोलाएर छलफल गरिरहेका छन्।

२०८० सावन २९

निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक : महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवद्र्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताएका छन् ।

२०८० सावन २८

भन्सार छली र अवैधानिक काम नहोस भन्नेमा सतर्क रहन भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार छली र अवैधानिक काम नहोस भन्नेमा सतर्क रहन भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन ।

२०८० सावन २८

निर्माण व्यवसायीको आन्दोलनमा भारतीय व्यवसायीको समर्थन, आज सडक र सिंचाइ विभागमा तालाबन्दी

पहिलो र दोस्रो चरणको आन्दोलनबाट पनि आफ्ना माग पुरा नभएको भन्दै तेस्रो चरणको निर्णायक आन्दोलनमा होमिएका नेपाली निर्माण व्यवसायीलाई भारतीय निर्माण व्यवसायीहरुले पनि पूर्ण रुपमा समर्थन गरेका छन्।

२०८० सावन २८

महिला औद्योगिक पार्क अवधारणा अघि बढ्यो:अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् ।

२०८० सावन २६

सरकारले माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन थाल्ने व्यवसायीको चेतावनी

निर्माण व्यवसायीहरुले सरकारले निर्माणको भुक्तानी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

२०८० सावन २६

सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न व्यवसायीको माग

सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्यवसाय सञ्चालनका लागि प्रष्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् ।

२०८० सावन २५

देसभरका निर्माण व्यवसायीले गरे व्यापक प्रदर्शन

आन्दोलनरत निर्माण व्यवसायीले अहिले काठमाडौंमा व्यापक प्रदर्शन गरेका छन् ।

२०८० सावन २५

तातोपानी नाका पूरै सञ्चालन गर्न महासंघको आग्रह

खासाको तातोपानी नाका प्रभावकारी रूपमा सञ्चालनका लागि चीन सरकारमार्फत नै पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासंघले चिनियाँ राजदूत छन सोङसमक्ष आग्रह गरेको छ ।

२०८० सावन २४

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.