logo

सहारा विकास बैंकद्वारा आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड १५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन

सहारा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड १५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको नाफा ८५ लाख ८७ हजार रुपैयाँ

13-02-19

राष्ट्र बैंकद्वारा नवीकरणीय उर्जा उत्पादन गर्ने आयोजनालाई विदेशी मुद्रामा ऋण प्रदान गर्ने व्यवस्था संशोधन

राष्ट्र बैंकले नवीकरणीय उर्जा (जलविद्युत, सौर्य र वायु उर्जा) उत्पादन तथा प्रशारणसँग सम्बन्धित आयोजनालाई परिवत्र्य विदेशी मुद्रामा ऋण प्रदान गर्ने व्यवस्थामा संशोधन

12-02-19

म्यानपावर कम्पनीको बैंक ग्यारेन्टी र धरौटी रकम बढ्यो

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले यसअघि कायम रहेको धरौटी रकम बढाउने गरी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदन पारित गरेको छ । म्यानपावर कम्पनीको

12-02-19

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब १४ करोड रुपैयाँ 

चालु आर्थिक वर्षको पहिलो छ महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.७९ प्रतिशतले नाफा बढाएर एक अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष एक अर्ब ७ करोड रुपैयाँ

12-02-19

सिभिल बैंकको खुद नाफामा बढोत्तरी, ३५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन

सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिको तुलनामा बैंकको खुद नाफा ११ करोड ९५ लाख रुपैयाँ अर्थात ४९.७८ प्रतिशतले

11-02-19

महिला सहयात्रा माइक्रोफाइनान्सद्वारा १ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन

महिला सहयात्रा माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा माइक्रोफाइनान्सको खुद नाफा

11-02-19

बैंक अफ काठमाण्डूद्वारा नाफामा ३३ प्रतिशतले सुधार 

बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको छ महिनामा ७३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले ३३ प्रतिशतले नाफामा सुधार गरेको हो । व्याज खर्चको तुलनामा व्याज आम्दानीमा सुधार देखिएको बैंकले

11-02-19

नेपाल राष्ट्र बैंकद्वारा २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरिदैं

नेपाल राष्ट्र बैंकले पुनः २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त परिमाणको ट्रेजरी मंगलबार जारी गर्ने भएको

11-02-19

एभरेष्ट इन्स्योरेन्सद्वारा १८ करोड ८० लाख ८६ हजार रुपैंया बीमा शुल्क आर्जन

एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसायको आकार फराकिलो अन्तरले बढाएको देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सले संकलन गरेको बीमा शुल्क

10-02-19

नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर

सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटबढ भएको छैन । कुवेती दिनारको भाउ भने आज सोमबार केही पैसाले

10-02-19

कञ्चन डेभलपमेन्ट बैंकको खुद नाफा ३ करोड ६१ लाख रुपैयाँ

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कञ्चन डेभलपमेन्ट बैंकले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ६७ प्रतिशत अर्थात एक करोड ४७ लाख

10-02-19

प्रभु बैंकद्वारा संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन गरिने

प्रभु बैंकले संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ । आगामी फागुन १९ गतेका लागि बैंकले डाकेकोे सत्रौ बार्षिक साधारणसभा बाट संस्थापकको ५५ प्रतिशत

10-02-19

राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

आइतबार नेपाल राष्ट्र बैंकले कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा तोकेको छ । अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११४ रुपैयाँ

10-02-19

प्राइम बैंकको आर्थिक वर्षको छ महिनामा ३३ प्रतिशत नाफा बढ्यो

प्राइम बैंकले आर्थिक वर्षको छ महिनामा ३३ प्रतिशत नाफा बढाएको छ । बैंकले छ महिनाको अवधिमा एक अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले भएकै निक्षेपलाई अधिकतम

09-02-19

सेञ्चुरी बैंकद्वारा नाफा ५१ करोड ८१ लाख रुपैयाँ आर्जन

सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पुससम्ममा ४१ प्रतिशतले नाफा बढाएर ५१ करोड ८१ लाख रुपैयाँ कमाएको छ । बैंकको व्याज खर्चको अनुपातमा व्याज आम्दानीको अनुपात धेरै हुँदा

09-02-19

आशा लघुवित्तले बनायो ७९.६२ प्रतिशत आवेदकलाई निराशा

आशा लघुवित्तले जारी गरेको आईपिओ शुक्रबार बाँडफाँड भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कूल आवेदकहरु मध्ये २०.३८ आवेदकले शेयर पाएका

08-02-19

औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन विभिन्न सेवामा छुट दिने सरकारको  प्रस्ताब

सरकारले औपचारिक च्यानलबाट रेमिट्यान्स भित्र्याउनका लागि बैदेशिक रोजगारीमा रहेका कामदार र उनीहरुका परिवारलाई विभिन्न सेवामा छुट दिन प्रस्ताब गरेको

08-02-19

सेञ्चुरी बैंकद्वारा व्यवसायको वृद्धिसँगै खराब कर्जामा नियन्त्रण गर्दै खुद नाफामा सुधार 

सेञ्चुरी कमर्सियल बैंकले शुक्रबार सार्वजनिक गरेको एनएफआरएस रिर्पोट अनुसार बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा

07-02-19

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६३ पैसा तोकेको छ । बिहीबार डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९पैसा

07-02-19

राष्ट्रिय बाणिज्य बैंकद्वारा फागुन १ गतेदेखि २.६० प्रतिशत ब्याजमै ऋण पाइने

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले बैदेशिक रोजगारीबाट फर्केकादेखि शिक्षित युवा स्वरोजगारसम्मलाई दिने ऋणको ब्याज थप घटाएको छ । बैंकले यसअघि ६ प्रकारका ऋणहरु ३.३३ प्रतिशत

07-02-19

आशा लघुवित्तले जारी गरेको आइपिओ आज बाँडफाँड गरिने

आशा लघुवित्तले जारी गरेको आइपिओ शुक्रबार बाँडफाँड गर्ने भएको छ । आईपिओमा आवेदन गरेका २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाउने निश्चित भएकोआशा लघुवित्तले जारी गरेको आइपिओ शुक्रबार बाँडफाँड गर्ने भएको छ । आईपिओमा आवेदन गरेका २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाउने निश्चित भएको

07-02-19

जनता बैंकको वित्तिय विवरण सार्वजनिक, नाफामा ३० करोड ११ लाखले बढोत्तरी

जनता बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा र लाभांश क्षमता करिब दोब्बर बनाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस्तै जगेडा कोषको आकार १६९ प्रतिशत, तथा निक्षेप र कर्जा करिब ३० प्रतिशत

07-02-19

पूर्वाधार विकास बैंकले सञ्चालन स्वीकृति पायो, प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त

नेपाल सरकारको दश प्रतिशत शेयर र निजी क्षेत्रबाट ९० प्रतिशत लगानीमा स्थापित पूर्वाधार विकास बैंकले सञ्चालन स्वीकृति पाएको छ । अर्को महिनासम्म सञ्चालनमा ल्याउने ब्यवस्थापनको

07-02-19

वाणिज्य बैंकहरू मध्येमा खुद नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक पहिलो नम्बरमा 

राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरू मध्येमा पहिलो नम्बरमा स्थान बनाएको छ । यस अवधिमा बैंकले ३४.९४ प्रतिशतले खुद नाफा बढाएर दुई अर्ब ४० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै त्रैमासमा बैंकको खुद नाफा एक अर्ब ७८ करोड ५९ लाख रुपैयाँ

06-02-19

आज नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमय दर

मंगलबार केही बढेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्रा बुधबार फेरि घटेको छ ।  बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ २० पैसा

06-02-19

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.