logo

कालिका लघुवित्तद्वारा २ करोड खुद नाफा आर्जन

    911   पटक पढिएको

८ बैशाख /अर्थ र व्यापार - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड रुपैयाँ कमाएको छ । यो गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४ दशमलव ५६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्ष नाफा १ करोड ९२ लाख रुपैयाँ कमाएको थियो ।

१० करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी भएको कालिकाको जगेडाकोषमा ६ करोड ७० लाख रुपैयाँ छुटाएको छ । कालिकाले निक्षेपमा ६७ करोड २३ लाख रुपैयाँ संकलन गरेको छ  भने कर्जामा १ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा ५९ प्रतिशतले वृद्धि गरेको छ ।

जसले खुद व्याज आम्दानीमा ४० दशमलव २९ प्रतिशतले बढेर ९ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ४१ दशमलव ६६ प्रतिशतले बढेर १ करोड ४० लाख रुपैयाँ पुगेको छ । कालिका लघुवित्तको जोखिम युक्त सम्पत्ति ८ दशमलव ७५ प्रतिशत, निष्कृय कर्जा १ दशमलव २८ प्रतिशत, प्रतिशेयर आम्दानी २४ दशलमव ७५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४७ दशमलव १७ गुणा, प्रतिशेयर नेटवर्थ १६२ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात ७ दशमलव ७५ प्रतिशत रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।