logo

प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

जिरी उद्योग वाणिज्य संघ, जिरी नगरपालिका र प्राइम कमर्सियल बैंकको संयुक्त आयोजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम

05-03-19

जेष्ठ नागरिक र विद्यार्थीहरुका लागि महालक्ष्मी विकास बैंकद्वारा सहयोग प्रदान

महालक्ष्मी विकास बैंकले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुका लागि छात्रबृति दिएको छ । बैंकको बैलौरी शाखाले बेलौरी नगरपालिका वार्ड नं ५, रामनगर कञ्चनपुर स्थित

05-03-19

अर्थ मन्त्रालयद्वारा कर समस्या समाधान गर्न १० वटा उपसमिति गठन

अर्थमन्त्रालयले करसम्बन्धी समस्या समाधान गर्न १० वटा उपसमिति गठन गरेको छ । कानूनहरुमा गर्नुपर्ने सुधार, करको दरमा पुनरावलोकन, कर प्रणालीमा सुधार, करको दायरा

04-03-19

नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा

04-03-19

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप कुल अर्थतन्त्रको आकारभन्दा माथि

अहिले अर्थतन्त्रको आकार ३० खर्ब सात अर्ब रुपैयाँको छ । बैंक तथा वित्तीय संस्थासँग निक्षेप भने ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । यो तथ्यांक पुस मसान्तसम्मको हो । यस हिसाबले कुल

04-03-19

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर 

नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३०

03-03-19

मेरो माइक्रोफाइनान्स लघुवित्तद्वारा हकप्रद शेयर निष्काशन

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले फागुन १९ गते आइतबारदेखि एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ

03-03-19

नेपाल राष्ट्र बैंकले आज तोकेको वैदेशिक मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४६ पैसा तोकेको छ । बिहीबार खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ

28-02-19

आज देखि रिलायन्स फाइनान्सको संस्थापक शेयर लिलामी बिक्रीमा

रिलायन्स फाइनान्सद्वारा फागुन १७ गते देखि फेरि संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको छ । यसअघि चार पटक लिलामी खुला गर्दा पनि बिक्री नभएपछि फाइनान्सले शुक्रबार

28-02-19

जनउत्थान लघुवित्तद्वारा हकप्रद शेयर निष्काशन गर्ने स्वीकृती माग

जनउत्थान सामुदायिक लघुवित्तले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । चुक्ता पूँजी वृद्धि गर्न लघुवित्तले दुई करोड ८८ लाख रुपैयाँ बराबरको

28-02-19

एनएमबि बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति प्रदान

नेपाल धितोपत्र बोर्डले एनएमबि बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति प्रदान गरेको छ । बैंकले प्रति यूनिट १००० दरका ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ

28-02-19

राष्ट्र बैंकले आज तोकेको विदेशीमुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । बुधबार खरिददर ११३ रुपैयाँ ४१ पैसा र बिक्रीदर

27-02-19

एनआईसी एशिया बैंकद्वारा स्मार्ट टेलर सञ्चालन

एनआईसी एशिया बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै डिजिटल वैंकिङ्ग प्रविधिमा आएको विकासलाई नयाँ उचाइ दिन सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका टेलर लाई आधुनिकिकर

27-02-19

नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राकोे विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०१ पैसा तोकेको छ । मंगलबार खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४

27-02-19

घरैमा बसेर एनआईसी एशिया बैंकको केवाईसी अपडेट गर्न सकिने

एनआईसी एशिया बैंकले आफ्नो ग्राहकहरुले अब घरैमा बसेर ग्राहक पहिचान विवरण अद्यावधिक (केवाईसी अपडेट) गर्नसक्ने व्यवस्था मिलाएको छ । बैंकले आफ्ना ग्राहक सुविधालाई

27-02-19

स्पर्श लघुवित्तको २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर निष्काशन हुने

स्पर्श लघुवित्तले यहि फागुन २६ गतेदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने

26-02-19

नबिल बैंकलाई गल्ति नदोर्याउन नेप्सेको चेतावनी

नबिल बैंकलाई गल्ति नदोर्याउन नेप्सेले सचेत गराएको छ । नेप्सेलाई उपलब्ध गराउनु पर्ने सूचना समय मै उपलब्ध नगराएको भन्दै फागुन २२ गते शुक्रबार बैंकलाई २४ घण्टे स्पष्टीकरण माग गरेको

26-02-19

कामना सेवा विकास बैंकद्वारा नयाँ शाखा विस्तार

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं ११, हरिवनमा यही फागुन १३ गते आफ्नो ६७ औं शाखा कार्यालय स्थापना

26-02-19

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले मंगलबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । सोमबार खरिददर ११३ रुपैयाँ २७ पैसा र बिक्रीदर

26-02-19

नबिल बैंकको १२ प्रतिशत बोनस पछि शेयरमूल्य समायोजन

नबिल बैंकको मंगलबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत बोनस पछि शेयरमूल्य

25-02-19

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने फागुन १४ गते मंगलबार अन्तिम दिन रहेको छ

25-02-19

नाडेप लघुवित्तद्वारा १ करोड ४२ लाख खुद नाफा आर्जन, प्रतिशेयर आम्दानीमा उच्च गिरावट

नाडेप लघुवित्तको खुद नाफा गत वर्षको तुलनामा एक करोड ६३ लाख अर्थात् ५३.४४ प्रतिशतले घटेको छ । गत वर्ष ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले चालु

25-02-19

महुली सामुदायिक लघुवित्तको साधारण शेयर लिलामी मार्फत किन्ने आज अन्तिम दिन

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रदमा अवितरित ९ हजार ४ सय ५३ कित्ता साधारण शेयर लिलामी मार्फत किन्ने फागुन १३ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले

25-02-19

साउनदेखि पुससम्ममा ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकद्वारा जानकारी  

चालु आर्थिक वर्षको ६ महिनामा विदेश जाने घटेका छन् भने रेमिट्यान्स चाहिँ बढेको छ । साउनदेखि पुससम्ममा ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र

14-02-19

एनआईसी एशिया बैंकद्वारा सेन्ड वान गेट वान फ्रि योजना सार्वजनिक

एनआईसी एशिया बैंक लिमिटेडले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहहरुलाई लक्षित गर्दे एउटा विप्रेषण कारोबार गर्दा अर्को कारोबार निःशुल्क (सेन्ड वान गेट वान फ्रि) योजना

14-02-19

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.