११ बैशाख /अर्थ र व्यापार - एनआई सी एशिया बैंकले तारकेश्वर नगरपालिकावडा नं ११, मनमैंजुमा आफ्नो शाखा विस्तार गरेको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३)का प्रमुख विकास खरेलले मनमैंजु शाखाको उद्धाटन गरेका थिए ।
करिब १५ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकले देशभर २८१शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानल गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया