११ बैशाख /अर्थ र व्यापार - सेञ्चुरी कमर्सियल बैंकले बिहिबार आठौं वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त साधारणसभामा ६.५ प्रतिशत लाभांशसहित विभिन्न प्रस्ताव पेश गरिने भएको छ ।
चुक्ता पुँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार रुपैयाँको ४ दशमलव ५ प्रतिशत नगद र २ प्रतिशत बोनस शेयर दिने बैंको प्रस्ताव बैंंक सञ्चालक समितिले निर्णय गरेको छ ।
सभा प्रयोजनका लागि बैंकले चैत २९ गतेदेखि बुक क्लोज गरेकाले चैत २८ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया