१२ बैशाख /अर्थ र व्यापार- गणपति माइक्रोफाइनान्सको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । माइक्रोफाइनान्सले छिटोको अवधिमै माग भन्दा १९ गुणा बढि आवदेन परेपछि आज बिक्री बन्द गर्ने भएको हो ।
सस्थाले सर्वसाधारणको लागि तीन लाख १३ हजार कित्ताको लागि बिक्री खुला गरेकोमा हिजोसम्ममा दुई लाख ९४ हजार आवदेकले ५९ लाख १३ हजार कित्ताको लागि आवदेन दिएका छन् ।
तपाईको प्रतिक्रिया