८ बैशाख /अर्थ र व्यापार - यूनाईटेड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अजय कुमार मिश्र नियुक्त भएका छन् ।
फाइनान्सको गत बिहीबार बसेको सञ्चालक समितिको २३२ औं बैठकले मिश्रलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
फाइनान्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको जानकारी अनुसार मिश्रले गत शुक्रबारदेखि कार्यभार सम्हालेका छन् ।
तपाईको प्रतिक्रिया