logo

समृद्धिकालागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिनुपर्छ:पूर्व उपप्रधानमन्त्री तथा एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल

पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकले खोजेको आर्थिक समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सम्बन्धीत सरोकारवालाहरु एवं निजी क्षेत्रले सकारात्मक दबाब दिनु आवस्यक भएको बताएका छन ।

२०८१ असार ३०

नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५६ औँ वार्षिकोत्सवका अवसरमा सोमबार बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

२०८१ बैशाख ३१

सेबोनको अध्यक्ष बन्न चापागाईंसहित १९ जनाको आवेदन

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बन्नका लागि १९ जनाले आवेदन दिएका छन् ।

२०८० चैत १

सानिमा रिलायन्स लाईफको बिमा सचेतता कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली माबि रामेछापमा एक बिमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ ।

२०८० माघ १७

आईएमई लाइफको ब्राण्ड एम्बेसडर दिपक र दिपा

आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन् ।

२०८० माघ १५

माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टले ४० लाख कित्ता आईपीओ जारी गर्ने,एलएस क्यापिटल बिक्री प्रबन्धक

माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टले ४० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ।

२०८० माघ १४

सर्वोत्तम सिमेन्टको आईपीओमा ७ गुणा बढी आवेदन

सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला गरेको आईपीओमा ७१ करोड २४ लाख ६७ हजार १२६ रुपैयाँबराबरको आवेदन परेको छ ।

२०८० माघ ९

विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्वाचित, सदस्यमा आरसीलाई सर्वाधिक मत

नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा सुदिप थापा निर्वाचित भएका छन् । एएनएस क्रियसनका थापा संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

२०८० पौष २३

एनसेलले १८औं वार्षिकोत्सवमा गर्यो ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल

एनसेलले १८औं वार्षिकोत्सवको अवसरमा लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ ।

२०८० असोज ९

नेपाल–भारत क्रसबोर्डर क्यूआर भुक्तानी सुरु, नेपालीले राष्ट्र बैंकको निर्देशिका पर्खनुपर्ने

नेपाल–भारत अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर भुक्तानी सुरु भएको छ ।

२०८० भदौ २१

सिटी एक्सप्रेस जापानले सञ्चालनमा ल्यायो मोबाइल रेमिट्यान्स सेवा

सिटी एक्सप्रेस जापानले मोबाइल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि कम्पनीले मोबाइल एप्लिकेसन’सिटी मोबाइल वालेट’ सेवा सुरु गरेको जनाएको छ ।

२०८० भदौ १५

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ७ लाख ६८ हजार आवेदकलाई १० कित्ता सेयर

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर आईपीओ बाँडफाँट भएको छ ।

२०८० भदौ १५

एमसीसी परियोजना कार्यान्वयनमा आयो

बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनमा आएको छ ।

२०८० भदौ १५

लगानी विस्तार र स्रोत व्यवस्थापनका लागि कानुनी आधार खोज्दै एचआईडीसीएल

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लगानी विस्तार र स्रोतको व्यवस्थापनका लागि कानुनी आधार खोजेको छ ।

२०८० भदौ १३

धितोपत्र बोर्डले साढे चार महिनापछि पायो नेतृत्व, हमाल अध्यक्ष नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

२०७८ फागुन ५

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्डबाट सम्मानित

मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत(सिइओ) अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छिन् ।

२०७८ पौष २५

बीमा व्यवसायमा सुधारको संकेत , ३९ वटा बीमा कम्पनीले उठाए ७३ अर्ब रुपैयाँ बढी प्रिमियम

पछिल्लो समय मुलुकमा बीमा क्षेत्रको व्यवसाय १९ प्रतिशतले बढेको छ । एकवर्ष अघि २०७७ सालको मंसिर महिनाको तुलनामा बीमा कम्पनीहरुले यस वर्षको मंसिर महिनासम्ममा आफ्नो व्यवसाय १८ दशमलब ८७ प्रतिशत बढाउन सफल भएका छन ।

२०७८ पौष १२

एशियाकै उत्कृष्ट बन्यो एनएमबि बैंक, पायो ‘बैंक अफ दी एशिया’ अवार्ड

एनएमबि बैंक एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । बुधबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै सो बैंकले एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको घोषणा गरेको हो । योसँगै बैंकले ‘बैंक अफ दी एशिया २०२१’ नामक अवार्ड पाएको छ ।

२०७८ मंसिर १५

अत्याधुनिक प्रविधियुक्त जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लस उद्योगको उद्घाटन

जगदम्बा स्टिलले आफ्नो नयाँ उत्पादन जगदम्बा सुपर साइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) उद्योगको उद्घाटन गरेको छ।

07-07-21

युनाइटेड फाइनान्सलाई गाभेर नबिल बैंकले २७ गतेबाट एकीकृत कारोबार गर्ने

नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गरेर असार २७ गतेबाट एकीकृत कारोबार शुरु गर्ने भएको छ । प्राप्ति पछि नबिल बैंकको नामबाटै कारोबार हुने नबिल बैंकले जनाएको छ । 

06-07-21

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पोखरेल नियुक्त

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन । बैंकको सञ्चालक समितिले असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त

10-06-21

लक्ष्मी बैंकको २०औं बार्षिक साधारणसभा सम्पन्न, रुङ्गटा र जैन नयाँ सञ्चालकमा चयन

लक्ष्मी बैंकको २०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको मंगलबार बसेको साधारणसभाले ९ प्रतिशत बोनस सेयर र साढे २ प्रतिशत नगद लाभांस सहित साढे ११ प्रतिशत पारित गरेको छ ।

12-01-21

ङादी ग्रुपको सातौं वार्षिक साधारण सभा पुस २८ गते, हकप्रद शेयर र लाभांश प्रस्ताव 

ङादी ग्रुप पावर लिमिटेडको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । 

22-12-20

पर्शुराम कुँवर : देशकै ठूलो वाणिज्य बैंकको सीईओ

कमै मानिसले जीवनमा चाहेकै कुरा हासिल गरेका हुन्छन् । त्यस्तै केहीले फरक प्राप्तिलाई पनि उचाइमा र्पुयाएका हुन्छन् । तिनैमध्ये पर्छन्, बैंकर पर्शुराम कुँवर ।

07-12-19

मेगा बैंकको डेपुटी सिइओमा रविना श्रेष्ठ

मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त (बढुवा) भएकी छिन्। रविना मेगा बैंकमा नायव महाप्रबन्धक थिइन्।

13-11-19

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.