logo

सेञ्चुरी बैंकको नाफा अन्य वाणिज्य बैंककै तहमा पुग्यो 

सेञ्चुरी बैंकले गतवर्षको भन्दा ९ करोड ६८ लाख रुपैयाँले नाफा सुधार गर्दै अन्य बाणिज्य बैंकहरुकै तहमा पुगेको छ। बैंकले तीन महिनामा ३७ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो।

14-11-19

नेपाल इन्भेष्टमेन्ट बैंकको निष्क्रिय कर्जा बढेपछि नाफामा दबाब, घट्यो इपीएस

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (ल्क्ष्द्य) ले ८४ करोड ४४ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

14-11-19

आक्रमक दौडमा हिँड्यो नबिल बैंक

 कैयन् बर्षदेखि ’नम्बर वान’ को ताज बोकिरहेको नबिल बैंकलाई अहिले सूचकहरुमा अरु बैंकले पनि जित्न थालेका छन्।

13-11-19

 हिमालयन बैंकको लाभांश बढ्यो

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशत धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

13-11-19

माछापुच्छ्रे बैंकले थप्यो ११ वटा नयाँ शाखा

माछापुच्छ्रे बैंकले देशका ११ स्थानमा नयाँ शाखा थपेको छ। बैंकले चितवनदेखि पश्चिम शाखा थपेको हो।

13-11-19

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घट्यो 

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षबाट आधा मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

12-11-19

कामना सेवा विकास बैंकले ६.८५ नगद लाभांश दिन

 कामना सेवा विकास बैंकले शेयरधनीहरुलाई ६.८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको सञ्चलक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कर प्रयोजन सहित १७ करोड २७ लाख रुपैयाँ लाभांश दिने निर्णय गरेको हो।

12-11-19

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १८ करोड ५८ लाख रुपैयाँ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

12-11-19

घर किन्न सस्तो ब्याजदरमै ऋण दिने नेपाल बैंकको घोषणा

 नेपाल बैंकले घर किन्न वा बनाउनका लागि सस्तो ब्याजदरमै ऋण दिने घोषणा गरेको छ । बैंकले आज (मंगलबार) शुलभ आवास कर्जा योजना नामक स्किम सार्वजनिक गर्दै सस्तो ब्याजदरमै आवास कर्जा दिने घोषणा गरेको हो ।

12-11-19

एनएमबी बैंकका सेयरधनीलाई बम्पर उपहार, ३५ प्रतिशत लाभांश दिने घोषणा

एनएमबी बैंकले सेयर लगानीकर्ताहरुलाई ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

10-11-19

बैंकर्स संघका अध्यक्ष ढुंगानालाई राष्ट्र बैंकले स्पष्टिकरण 

बैंकर्स संघका अध्यक्ष समेत रहेका नेपाल बंगलादेश बैंक (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ ।

10-11-19

सिद्धार्थ बैंकको तीन महिनाको खुद नाफा ५२ करोड, शेयरधनी कोष भने मजबुत

सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०७६ र ०७७ मा ५२ करोड १४ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ ।

09-11-19

नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ मुद्दती निक्षेप राख्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा  एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ मुद्दती निक्षेपमा बचत राख्ने भएको छ ।

06-11-19

लगानी बिस्तार गर्न सनराइज बैंकले रोज्यो ऋणपत्रको बाटो, १०.२५५ प्रतिशत ब्याज

सात महिना अघि एक अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको सनराइज बैंकले ब्यापार बिस्तारका लागि थप तीन अर्बको ऋणपत्र ल्याउने भएको छ। बैंकले बुधबारबाट जारी गर्ने ऋणपत्रको ब्याज दर पहिलेकोभन्दा ०.२५ प्रतिशत बिन्दु बढि अर्थात १०.२५ प्रतिशत छ ।

05-11-19

पूर्वाधार विकास बैंकलाई खराव कर्जामा राहत, कर्मचारीलाई नाफाबाट बोनस बाँड्न सर्त राखियो

 नेपाल राष्ट्र बैंकले इन्फ्रास्ट्रक्चर बैकलाई नीतिगत संशोधनमार्फत बम्पर उपहार दिएको छ । नोक्शानी ब्यवस्थापन ब्यवस्थामा संशोध नगरेर बम्पर उपहार दिइएको हो ।

04-11-19

प्रभु बैंकको साधारणसभा मंसिर १६ मा हुने

प्रभु बैंकले आगामी मंसिर १६ गते १८ औं वार्षिक साधारणसभा डाकेको छ । बैंकको सञ्चालक समितिले यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने जनाएको छ ।

02-11-19

अजोड इन्स्योरेन्सको प्रथम साधारणसभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित

अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।  साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सर्वसाधारणका लागि सेयर निष्काशन

15-07-19

हुम्लाको खार्पुनाथ गाउँपालिकामा प्रभु बैंकको नयाँ शाखा बिस्तार

हुम्लाको दुुुुर्गम गाउँपालिकामध्येको खार्पुनाथ गाउँपालिकामा प्रभु बैंक लिमिटेडले शाखा खोलेको छ । शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले

11-07-19

राष्ट्रिय वाणिज्य बैंकको बर्दिया जिल्लाको बांसगढीमा नयाँ शाखा बिस्तार

राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ मा शुरु गरिएको छ । बासगढी शाखासँगै बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ । बैंकका प्रमुख कार्यकारी

11-07-19

कामना सेवा विकास बैंकको पर्वतको मोदी गाउँपालिकामा नयाँ शाखा  बिस्तार

कामना सेवा विकास बैंकले पर्वतको मोदी गाउँपालिका ६ मा नयाँ शाखा बिस्तार गरेको छ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेती महत

11-07-19

एनआईसी एशिया बैंकको डिम्याट र मेरो शेयरको नविकरण शुल्क खल्ती डिजिटल मार्फत बुझाउन सकिने

एनआईसी एशिया बैंक र एनआईसी एशिया क्यापिटल हितग्राही खाता खल्ती डिजिटल मार्फत डिम्याट खाता र मेरो शेयरको नविकरण शुल्क बुझाउन सकिने भएको

11-07-19

नेपाल युवा उद्यशीलता सम्मेलन–२०१९ प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने 

काठमाडौंमा हुन लागेको नेपाल युवा उद्यशीलता सम्मेलन–२०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । सम्मेलन नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल

10-07-19

ग्लोबल आईएमई लघुवित्तको बुक क्लोज मिती तय

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयरका लागि बुक क्लोज साउन १ गते बन्द गर्ने भएको छ । छैटौं वार्षिक साधारण सभाबाट यस संस्थाका शेयरधनीहरुमा

10-07-19

नेपाल राष्ट्र बैंकले १२ अर्ब बराबरको ५ वर्षे विकास ऋण पत्र बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले १२ अर्ब बराबरको ५ वर्षे विकास ऋण पत्र बिक्री गर्ने भएको छ । उक्त ऋण पत्रलाई बैंकले विकास ऋण पत्र २०८१ ‘ग’ नाम दिएको छ । बैंकले बिहीबार उक्त ऋण पत्र बोल कबोल

10-07-19

सिद्धार्थ बैंकद्वारा रुरल हेल्थ एण्ड एजुकेश्सन सर्विस ट्रस्ट आर्थिक सहयोग प्रदान

सिद्धार्थ बैंकले रुरल हेल्थ एण्ड एजुकेश्सन सर्विस ट्रस्टलाई २ लाख ५० हजार ७ सय २५ रुपैयाँबराबरको चेक प्रदान गरेको छ । गैरसरकारी संगठनसँग संलग्न भई देशका विभिन्न जिल्लामा महिला

10-07-19

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.