आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ असार २२ गतेदेखि खुला गर्ने भएको छ । जसले ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । यसमध्ये ५ हजार कित्ता शेयर कम्पनीका कर्मचारीलाई
सिद्धार्थ बैंकले कुष्ठरोग निवारण संघलाई ८० हजार ८ सय रुपैयाँ प्रदान गरेको छ । संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यका शिक्षाका लागि उपयोग
नेपाल राष्ट्र बैंकको ‘सहुलियतपूर्ण कर्जाका लागि सिद्धार्थ बैंकले ब्याजअनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ स्वदेशमा नै उच्चशिक्षा हासिल गरी उद्यमी बन्न चाहने, न्यून आर्थिक अवस्था भएका, सीमान्तकृत
काभ्रेमा लघुवित्त संस्थाहरूको मानव संशाधन व्यवस्थापन विषयको सम्मेलन सुरु भएको छ । स्वावलम्बन विकास केन्द्रको आयोजना मंगलबारदेखि धुलिखेलमा सुरु भएको उक्त सम्मेलनमा २४ लघुवित्त संस्थाहरूबाट
ग्लोबल आईएमई बैंक र इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) बीच बुधबार ऋणका लागि सम्झौता आदान–प्रदान भएको छ । ग्लोबल आईएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल
जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद शेयरको आवेदन आजदेखि खुला गरिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद शेयर जारी गर्न
घोडीघोडा लघुवित्तको असार २० गतेदेखि आईपीओ निष्काशन खुला गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्काशन गर्न लागेको
आईएमई पे र आईसीएफसी फाइनान्सबीच बैंकिङ साझेदारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आईसीएफसी फाइनान्स आईएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ । आईसीएफसी फाइनान्सका
सिभिल बैंकद्वारा दाङको लालमटीयामा नयाँ शाखा बिस्तार गरिएको छ । उक्त शाखाको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष नुमा नन्द सुवेदीले गरेका हुन् । शाखाको उद्घाटन समारोहमा प्रमुख
एनएलजी इन्स्योरेन्स कम्पनी र ग्लोबल आईएमई बैंकबीच संस्थागत अभिकर्तासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा मंगलबार ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी
नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा नरेश शाक्य सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएको छन् । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग शाखामा कार्यकारी निर्देशक भएर काम गरिसकेका
सिभिल बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले सार्वजनिक गरेको ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.६० प्रतिशत ब्याज रहेको छ । यस्तै बचत खातामा ६.५० प्रतिशत ब्याजदर
एनसीसी बैंक र आइएमई पेबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था
सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर
ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ । नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले एनएमबि र ओमको मर्जरलाई सैद्दान्तिक
सिभिल बैंकले संस्थापक शेयर आजदेखि लिलामीमा राखेको छ । बैंकले १ लाख ४९ हजार ८९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको हो । असार २२ गतेसम्म सोे शेयरमा संस्थापक शेयरधनीलगायत अन्य
धितोपत्र बोर्डद्वारा माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्नका लागि अनुमति पाएको छ । बोर्डका अनुसार बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति
सिद्घार्थ बैंकद्वारा नुवाकोटको बट्टार नयाँ शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको बट्टार शाखाको उद्घाटन विदुर नगरपालिका मेयर सन्जु पण्डितबाट भएको
नेप्सेमा देव विकाश बैंक शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवको कमाईबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको साढे ५ प्रतिशत बोनसको बुकक्लोजसँगै आइतबार शेयरमूल्य समायोजन
सिटिजन्स म्युचुअल फण्डको दोस्रो सामूहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ को इकाईमा आवेदन दिने असार ८ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ९ गते बिहीबार
नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेप तर्फ व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.६० प्रतिशत ब्याज पाइने बैंकले
हिमालयन बैंकले ललितपुर महानगरपालिका–२३, हात्तीवनस्थित ‘नवीकरण अनाथ असाहाय बाल उत्थान समाज’ का बालबालिकाहरूलाई सहयोग प्रदान गरेको छ । त्यस्तै बैंकले नवीकरण अनाथ
प्रभु बैंकको ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोलमा नयाँ शाखा विस्तार भएको छ । बैंकले विस्तार गरेको उक्त शाखाको सोही नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन
ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । बैंकले अस्पतालमा आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिन सो सम्झौता
कैलाली जिल्लाका हावाहुरी पीडितका लागि जनता बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको