२८ षुस / अर्थ र व्यापार - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्त गर्ने भएको छ। प्राप्तीको लागि यी दुई कम्पनीले सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्।
सम्झौतासँगै सिटी एक्सप्रेस फाइनान्सको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ। बैंक तथा वित्तीय संस्था एक आपमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम फाइनान्सको शेयर कारोबार रोक्का गरिएको हो।
तपाईको प्रतिक्रिया