२९ षुस / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले ५, १० र ५०० दरका नयाँ नोट छपाइ गर्ने भएको छ । केन्द्रीय बैंकले ५ रुपैयाँ दरका ३० करोड थान, १० रुपैयाँको ३४ करोड थान र ५०० दरका १९ करोड थान नयाँ नोट छपाइ गर्न लागेको हो ।
नयाँ नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि विदेशी कम्पनीहरुसंग पूर्व योग्यता छनौट प्रक्रिया अघि बढाएको छ । पूर्व योग्यतामा छनौट हुनेले मात्र अन्तराष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) मा भाग लिन पाउने छन ।
तपाईको प्रतिक्रिया