logo

गुराँस लाईफको नाफा ७९% ले बढ्यो

 गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९६ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

11-02-20

मेगा बैंकको नाफा ३० प्रतिशतले वृद्धि, निक्षेप रकम ८४ अर्ब माथि

मेगा बैंक नेपालको खुद नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७३ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

11-02-20

ग्लोबल आईएमई बैंकद्धारा सप्तकोशी क्याम्पसलाई ५ लाख सहयोग

 ग्लोबल आईएमई बैंकले सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकका इटहरी शाखा प्रबन्धक मुकेशकुमार शाहले सोमवार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

11-02-20

सिटिजन लाइफको बीमाशुल्क ९१ प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ८० करोड ८८ लाख ९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको सोही अवधिमा ४२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९१ प्रतिशतले बढी हो ।

11-02-20

ज्योति लाइफद्धारा बीमा दाबी भुक्तानी

ज्योति लाइफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ का बीमीत बिनोद राईलाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ ।

11-02-20

बैंक अफ काठमाण्डूको नाफा २० प्रतिशतले बढ्यो

 बैंक अफ काठमाण्डूले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरको अधिकांश सूचकहरुमा सामान्य सुधार आएको देखिन्छ ।बैंकले पुस मसान्तसम्म्मा ८८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

11-02-20

नेपाल एसबिआइ बैंकको ऋणपत्र विक्री खुला

  नेपाल एसबिआइ बैंक लिमिटेडले आज मंगलवारदेखि ऋणपत्र विक्री खुला गरेको छ । बैंकले १० प्रतिशत ब्याजदरमा २५ लाख कित्ता अर्थात २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गरेको हो ।

10-02-20

नबिल बैंकको नाफा २ अर्ब ४ करोड, ६ महिनामा ब्यापार १२ अर्बले बढ्यो

बर्ष दिनसँग तुलना गर्ने हो भने नबिल बैंकको निक्षेप एक अर्ब ३७ करोड रुपैयाँले बढेको छ। तर पछिल्लो तीन महिनासँग तुलना गर्ने हो भने निक्षेप ८ अर्ब ६७ करोड रुपैयाँले घटेको छ।

10-02-20

सूर्या लाइफको खुद मुनाफा ४० प्रतिशतले वृद्धि हुँदा, बीमा शुल्क आर्जन १ अर्ब माथि

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७६र७७ को दोश्रो त्रैमासमा कुल  बीमाशुल्क आर्जन ३१ प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९९ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम  ३५ प्रतिशतले वृद्धि १ अर्ब २८ करोड पुगेको छ।

10-02-20

प्रभु लाइफको बीमा शुल्क आर्जनमा ११० प्रतिशतको वृद्धि 

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७६र७७ को दोश्रो त्रैमासमा कुल  बीमाशुल्क आर्जन ११० प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले ३१ करोड २६ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १४  करोड ८७  लाख रुपैयाँ कुल बीमाशुल्क गरेको थियो ।

10-02-20

सिभिल बैंकले दोस्रो त्रैमासमा ब्यापार बढायो, नाफा १५ प्रतिशतले घट्यो

सिभिल बैंकले चालु वर्ष शाखा विस्तार र कर्मचारी भर्ना लगायतमा खर्च बढाएका कारण नाफा १४.७५ प्रतिशत घटेको छ। बैंकको चालु वर्षको पुससम्म खुद नाफा ३१ करोड ६२ लाख रुपैयाँ छ।

10-02-20

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा स्वभाविक गतिमा, ब्याजको स्प्रेड दर झन्डै ६ प्रतिशत हाराहारी

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सँधैजस्तो नियमित बृद्धिबाट अगाडि बढेको छ। पुससम्मको वित्तीय विवरण अनुसार बैंकले नाफा ७.१२ प्रतिशतले बढाएर १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

10-02-20

आक्रामक व्यापार गर्दै नेपाल लाईफ, ६ महिनामै कुल बीमा शुल्क आर्जन १४ अर्ब माथि

 नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक बर्ष २०७६र७७ को दोश्रो त्रैमासमा कुल  बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले १४ अर्ब ०७ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १० अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम पनि ३३ प्रतिशतले वृद्धि १३ अर्ब ९१ करोड पुगेको छ।

10-02-20

समिट लघुवित्तको नाफा २८ प्रतिशतले बढ्यो

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म समिट लघुवित्त संस्थाले ३ करोड ३३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा संस्थाको २८ दशमलवले बढी हो । गत बषको सोहि अवधिमा संस्थाले २ करोड ६० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

10-02-20

ज्योति लाईफ इन्स्योरेन्सकोे प्रादेशिक कार्यालय धनगढीमा, बीमा समितिका अध्यक्षद्वारा उद्घाटन

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रादेशिक कार्यालय धनगढीमा शुभारम्भ गरेको छ । उक्त कार्यालयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका हुन् ।

09-02-20

दुई इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन

आज सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको हो ।

09-02-20

महालक्ष्मी लाईफ इन्स्योरेन्सको पहिलो वार्षिकोत्सव सम्पन्न   

 २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्य संचालनको एक वर्ष पुरा गरेको छ। नेपालको बीमा बजारमा चालिसौं र जीवन बीमा कम्पनीहरुमा १९ औं कम्पनीको रुपमा कारोबार संचालन गरेको महालक्ष्मी लाईफ सबै भन्दा कान्छो बीमा कम्पनी हो।

09-02-20

एनएमबिले किन्यो कञ्चन डेभलपमेन्ट बैंक, कञ्चनले पायो प्रति सेयर ८५ रुपैयाँ स्वाप रेसियो

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। प्राप्तिबारे दुवै संस्थाका अधिकारीहरु बीच सम्झौता भएको छ ।  कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले प्रादेशिक संरचनामा काम गर्न सजिलो हुने भन्दै एनएमबि उक्त प्रक्रियामा पुगेको हो। कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरि पाँचवटा जिल्लामा कार्यक्षेत्र रहेको कञ्चन सुदूर पश्चिम प्रदेशको बैंक हो । यसको मुख्य कार्यालय कञ्चनपुरमा छ ।  

09-02-20

पोखराको लक्ष्मी नारायण मन्दिरलाई कामना सेवा विकास बैंककोे सहयोग

 पोखरामा रहेको लक्ष्मीनारायण मन्दिरलाई कामना सेवा विकास बैंकले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपाविलका वडा नं. १९ पुरुञ्चौरमा रहेको बैंकको शाखा कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगैंचामा रहेको अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

09-02-20

ग्रामीण विकास लघुवित्तद्धारा विद्यालयलाई सहयोग

 ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सेमलार र बाँसगढीको कार्यक्षेत्रमा पर्ने बुटवल उपमहानगर पालिका, रानीवगिया, रुपन्देही स्थित सैनामैना माध्यमिक विद्यालयलमा पिउनेपानी स्वच्छ बनाउनका लागि फाइभ स्टेज युभी पिउरीफाई फिल्टर प्रणालीको पानी प्रशोधन उपकरण जडान गरी हस्तान्तरण गरेको छ ।

09-02-20

नेपाल लाइफद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कावासोती शाखाले मृतक मोतिलाल न्यौपानेको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

09-02-20

सिटिजन्स बैंकले साढे दुई अर्बको ऋणपत्र जारी गर्ने, पायो बोर्डको अनुमति

 सिटिजन्स बैंक इन्टरनेशनलले साढे दुई अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो ।

09-02-20

दुई कम्पनीको लाभांश शेयरधनीको बैंक खातामा

दुई कम्पनीले बोनश तथा नगद लाभांश शेयरधनीको बैंक खातमा पठाएको छ । आशा लघुवित्त वित्तीय संस्थाले बोनस शेयर र बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरि साधारण सभाबाठ अनुमोदन भएको नगद लाभांश वितरण गरेको जनाएको छ ।

09-02-20

एनसीसी बैंकको निक्षेप ६ महिनादेखि घट्दो, ऋण बढाउँदा नाफा ७५ करोड ६३ लाख

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको निक्षेप क्रमिक रुपमा घट्न थालेको छ। असार मसान्तसमा ६७ अर्ब रहेको बैंकको निक्षेप असोजमा ६६ अर्ब हुँदै अहिले पुस मसान्तमा ६३ अर्ब ६१ करोडमा झरेको छ।

08-02-20

गरिमा विकास बैंकको नाफा बढ्यो 

 आर्थिक वर्ष ०७६र७७ दोस्रो त्रैमाससम्ममा गरिमा विकास बैंकले ३२ करोड ५५ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा १० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुससम्ममा बैंकले २९ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो ।

08-02-20

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.