logo

दुई कम्पनीको लाभांश शेयरधनीको बैंक खातामा

    1201   पटक पढिएको

२६ माघ / अर्थ र व्यापार - दुई कम्पनीले बोनश तथा नगद लाभांश शेयरधनीको बैंक खातमा पठाएको छ । आशा लघुवित्त वित्तीय संस्थाले बोनस शेयर र बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरि साधारण सभाबाठ अनुमोदन भएको नगद लाभांश वितरण गरेको जनाएको छ ।

आशा लघुवित्त वित्तीय संस्थाको गत कार्तिक ७ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट १२ प्रतिशत बोनस पारित भएको थियो । उक्त बोनस असोज १४ गतेसम्म शेयर डिम्याट गरेका लगानीकर्ताको खातामा वितरण गरिएको हो ।

त्यसैगरि बुटवल पावरको पुस २४ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस पारित भएको थियो । सो मध्येको नगद लाभांश माघ २६ गते आइतबारदेखि लगानीकर्ताको डिम्याट खातामा उल्लेख भएको बैंक खातामा शेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्फत पठाउन सुरु गरिएको जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।