logo

दुई इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन

आज सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन भएको हो ।

09-02-20

महालक्ष्मी लाईफ इन्स्योरेन्सको पहिलो वार्षिकोत्सव सम्पन्न   

 २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्य संचालनको एक वर्ष पुरा गरेको छ। नेपालको बीमा बजारमा चालिसौं र जीवन बीमा कम्पनीहरुमा १९ औं कम्पनीको रुपमा कारोबार संचालन गरेको महालक्ष्मी लाईफ सबै भन्दा कान्छो बीमा कम्पनी हो।

09-02-20

एनएमबिले किन्यो कञ्चन डेभलपमेन्ट बैंक, कञ्चनले पायो प्रति सेयर ८५ रुपैयाँ स्वाप रेसियो

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। प्राप्तिबारे दुवै संस्थाका अधिकारीहरु बीच सम्झौता भएको छ ।  कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले प्रादेशिक संरचनामा काम गर्न सजिलो हुने भन्दै एनएमबि उक्त प्रक्रियामा पुगेको हो। कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरि पाँचवटा जिल्लामा कार्यक्षेत्र रहेको कञ्चन सुदूर पश्चिम प्रदेशको बैंक हो । यसको मुख्य कार्यालय कञ्चनपुरमा छ ।  

09-02-20

पोखराको लक्ष्मी नारायण मन्दिरलाई कामना सेवा विकास बैंककोे सहयोग

 पोखरामा रहेको लक्ष्मीनारायण मन्दिरलाई कामना सेवा विकास बैंकले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपाविलका वडा नं. १९ पुरुञ्चौरमा रहेको बैंकको शाखा कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगैंचामा रहेको अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

09-02-20

ग्रामीण विकास लघुवित्तद्धारा विद्यालयलाई सहयोग

 ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सेमलार र बाँसगढीको कार्यक्षेत्रमा पर्ने बुटवल उपमहानगर पालिका, रानीवगिया, रुपन्देही स्थित सैनामैना माध्यमिक विद्यालयलमा पिउनेपानी स्वच्छ बनाउनका लागि फाइभ स्टेज युभी पिउरीफाई फिल्टर प्रणालीको पानी प्रशोधन उपकरण जडान गरी हस्तान्तरण गरेको छ ।

09-02-20

नेपाल लाइफद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कावासोती शाखाले मृतक मोतिलाल न्यौपानेको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

09-02-20

सिटिजन्स बैंकले साढे दुई अर्बको ऋणपत्र जारी गर्ने, पायो बोर्डको अनुमति

 सिटिजन्स बैंक इन्टरनेशनलले साढे दुई अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो ।

09-02-20

दुई कम्पनीको लाभांश शेयरधनीको बैंक खातामा

दुई कम्पनीले बोनश तथा नगद लाभांश शेयरधनीको बैंक खातमा पठाएको छ । आशा लघुवित्त वित्तीय संस्थाले बोनस शेयर र बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरि साधारण सभाबाठ अनुमोदन भएको नगद लाभांश वितरण गरेको जनाएको छ ।

09-02-20

एनसीसी बैंकको निक्षेप ६ महिनादेखि घट्दो, ऋण बढाउँदा नाफा ७५ करोड ६३ लाख

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको निक्षेप क्रमिक रुपमा घट्न थालेको छ। असार मसान्तसमा ६७ अर्ब रहेको बैंकको निक्षेप असोजमा ६६ अर्ब हुँदै अहिले पुस मसान्तमा ६३ अर्ब ६१ करोडमा झरेको छ।

08-02-20

गरिमा विकास बैंकको नाफा बढ्यो 

 आर्थिक वर्ष ०७६र७७ दोस्रो त्रैमाससम्ममा गरिमा विकास बैंकले ३२ करोड ५५ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा १० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुससम्ममा बैंकले २९ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो ।

08-02-20

 एभरेष्ट र प्राइम लाइफ इन्स्योरेन्सद्धारा शाखारहित घुम्ती बीमा सेवा संचालन

  एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले सयुक्त रुपमा घुम्ति बीमा सेवा संचालन गरेका छन् । बीमा समितिद्धारा जारी “शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए बमोजिम दुई कम्पनीले सयुक्त रुपमा घुम्ति बीमा सेवा संचालन गरेका हुन् ।

08-02-20

एनएमबी बैंकको नाफा १ अर्ब ६३ करोड, स्प्रेड दर ५ प्रतिशतभन्दा माथि

 एनएमबी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो ।

08-02-20

ग्लोबल आईएमई बैंकको नाफा १ अर्ब ६८ करोड, स्प्रेड दर ५ प्रतिशतभन्दा माथि

ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।

08-02-20

रुकुमको मुसिकोटमा सिद्धार्थ बैंकको शाखा

सिद्धार्थ बैंकले रुकुमस्थित मुसिकोट शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । उक्त शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरेका हुन् । बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

07-02-20

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रवन्धकमा आरबीबी मर्चेण्ट बैकिङ्ग

प्राइम कमर्शियल बैंकले साढे ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा आरबीबी मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।

07-02-20

गुडविल फाइनान्सको नाफा बढ्यो

 गुडविल फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ३ करोड २२ लाख नाफा कमाएको फाइनान्सले ८६ प्रतिशतले बढी हो ।

07-02-20

दोस्रो त्रैमासमा सानिमा लाईफले गर्यो प्रगति, ७८ करोड कोषमा, ४१ करोड बीमा शुल्क आर्जन

जीवन बीमा कम्पनीहरुको सूचिमा निकै तल परेको सानिमा लाईफ इन्स्यारेन्सले यस आवको दोस्रो त्रैमासमा निकै राम्रो प्रगति गर्न सफल भएको छ । कम्पनीले जीवन बीमा शुल्कमा उछाल ल्याएको छ । सुरुको तीन महिनामा १३ करोड ५७ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले पछिल्लो तीन महिनामा मात्रै साढे २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेर प्रगति गरेको हो ।

07-02-20

गुराँस लाइफ इन्स्योरेन्सलाई शतप्रतिशत हकप्रद जारी गर्न अनुमति

गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डकोे अनुमति पाएको छ । बोर्डले माघ २१ गते कम्पनीलाई सो मात्राको हकप्रद जारी गर्न अनुमति दिएको हो ।

06-02-20

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ६६ करोड, गत वर्षकोभन्दा ३१ करोड कम

चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो ।

06-02-20

सेञ्चुरी कमर्सियल बैंकको ६.७५% लाभांश प्रस्ताव

सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७५ र७६ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत बोनश शेयर तथा कर प्रयाजनका लागि समेत गरी ४ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल ६ दशमलव ७५ प्रतिशत दिने घोषणा गरेको छ ।

06-02-20

महालक्ष्मी लाइफको कूल बीमा शुल्क आर्जन १७१% ले बढ्यो, जीवन बीमा कोष ४२ करोड ३४ लाख

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा कूल बीमा शुल्क आर्जन १७१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा २८ करोड ७२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ५८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

06-02-20

नबिल बैंक र नेपाल दुरसंचार कम्पनीबीच सम्झौता

नेपाल दुरसंचार कम्पनी र नबिल बैंक बीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ । आइतबार सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

06-02-20

माछापुच्छ्रे क्यापिटलको औपचारिक उद्घाटन

माछापुच्छ्रे क्यापिटल लिमिटेडको औपचारिक शुभारम्भ भएको छ । बिहिबार एक औपचारिक कार्यक्रम बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोद्वारा संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

06-02-20

घर तथा गाडी कर्जाका लागि मेगा बैंकले ल्यायो आकर्षक योजना

मेगा बैंकले आवास तथा सवारी साधनका लागि नयाँ कर्जा योजना ल्याएको छ । बैंकले आफनो घर ‘आफनै गाडी, मेगा बैंकको साथमा बढाउनुस् पाइला अगाडी’ भन्ने मसल नाराका साथ यस योजना ल्याएको हो ।

06-02-20

सिद्धार्थ इन्स्योरेन्सको बीमाशुल्क १७ प्रतिशतले बढ्यो

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क मार्फत आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४४ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १७ प्रतिशतले बढेको हो ।

06-02-20

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.