कागवेनीमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालनमा आएको छ ।
बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । कम्पनीले भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको हो ।
माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्सबीच सहुलियत कर्जा उपलब्ध गराउने सम्वन्धी सम्झौंता भएको छ ।
कोरोना बीमाको भुक्तानी गर्न अर्थमन्त्रालयको दईपटकको निर्देशन पश्चात पछिल्ला केही दिनयता भुक्तानीको दर उल्लेख्य रुपमा बढेको छ ।
पछिल्लो ३ महिनाको तथ्यांक अनुसार बैंकहरुमा कर्जाको माग बढेको छ । नेपाल बैंकर्स संघका अनुसार असोजयता ‘क’ वर्गका बैंकहरुले मात्रै १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ
कुमारी बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोरोना महामारीको उच्च जोखिमलाइ मध्येनजर गर्दै भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भएको हो ।
सेञ्चुरी कमर्सियल बैंकको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश घोषणा गरेको छ ।
साञ्जेन जलविद्युत् कम्पनीले पुस २४ गते १० औं वार्षिक साधारण सभा बोलाएको छ ।
सनराइज बैंकले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ ।
ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएको छ ।
बैंक अफ काठमाण्डूले मंसिर २४ गते बुधवारदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
अजोड इन्स्योरेन्स कम्पनीले कल्याण बन्धु अर्याललाई सञ्चालकमा नियुक्त गरेको छ ।
सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, एकान्तकुनामा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले हिजो मंसिर २१ गते आईतबारबाट मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
अर्थ मन्त्रालयले कोरोना बिमाको भुक्तानी ३ दिनभित्रै दिन बिमा समितिलाई निर्देशन दिएको छ ।
चिलिमे जलविद्युत कम्पनीले पुस १२ गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको साधारणसभाले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश पारित गर्नेछ ।
चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ निष्कासन गरेको छ ।
नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा २ अर्ब ६६ करोड रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ ।
माउण्टेन इनर्जी नेपालको आईपीओ बुधबार बिहान १० बजे बाँडफाँट गरिने विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बताएको छ ।
मेगा बैंकले आफ्ना ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने गरी ‘कर्पोरेट–पे’ सेवा सुरु गरेको छ ।
हिमालयन बैंक लिमिटेडको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
एनआईसी एशिया बैंकले चार कम्पनीको संस्थापक शेयर आज (आइतवार)देखि लिलामीमा विक्री खुला गरेको छ ।