नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार रातीदेखि लागु हुने गरि पेट्रोल,डिजल र मट्टितेलको मूल्य लिटरमा दुई
नुवाकोट जिल्लाको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ । २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट
वन तथा वातावरण मन्त्रालयअन्तर्गतका द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रक्रिया तीव्र गतिमा अघि बढेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्ले
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी रक्सी पिएर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महाशाखाले पटकपटक रक्सी पिएर
संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन समितिमा पेस भएको छ
मोहियानी हक लागेको जग्गा छुट्ट्याउन निवेदन दिने समय अन्तिम पटक १ महिना थप भएको छ । गत भदौ ४ गते सम्म मोहियानी हक छुट्ट्याउने अन्तिम समय सी
दुई सातामा सरकारको साधारण खर्च अस्वभाविक बृद्धि भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार, तैपनि सरकार अझै १६६ अर्ब रुपैयाँ बचतमा
नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका विवादस्पद न्यायाधीश दीपकराज जोशीलाई न्याय सम्पादनको कामबाट अलग राख्ने संकेत
सडक विभागले दुई लेनका सडक र पुल मात्रै बनाउने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिमा वोल्दै
कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पुस ९ गते प्रतिनिधिसभामा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता गरे । संविधान अनुसार देश संघियतामा गइसकेको छ । संंविधान अनुसार तीन तहको निर्वाचन पनि भइसक्यो । यो हुँदा केही कानूनलाई संघियता
प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबराको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ । यससँगै उनलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको
लामो समयदेखि चर्चाको विषय बन्दै आएको कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट पारित भएको छ । संसदको मंगलबार बसेको बैठकमा संघीय मामिला
सरकारले १ अर्ब लागतमा दुई वटा रेलको इन्जिन खरिद गरेर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ । रेल सञ्चालनका
वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले बहालवाला पर्यटनमन्त्री र तीन पूर्वमन्त्रीलाई
दूरसञ्चार प्राधिकरणको अध्यक्षको अवकाश उमेर तोकिने भएको छ । संसदमा पुगेको केही नेपाल ऐन संशोधनमा अध्यक्षको अवकाश उमेर तोक्ने प्रस्ताब गरिएको
नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने
‘राष्ट्रिय जलवायु परिवर्तन २०७५’ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पर्ने गुफाडाँडामा भएको सम्मेलनमा ७७ ओटै जिल्लाका जिल्ला समन्वय समितिका
करमा निकै विवादित मानिने कर फर्छ्यौट आयोग अब गठन नहुँने भएको छ । अहिलेसम्म कर फर्छ्यौट आयोग कर फर्छ्यौट आयोग ऐन, २०३३ मा टेकेर बन्ने गरेको
काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन भत्काउने भएको छ । राणाकालीन प्रधानमन्त्री जुद्ध समशेर जबराका पालामा बनेको उक्त भवन भत्काएर
काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ः४५ मा गरेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियस छ
मन्त्रिपरिषद्को यही पुस ६ र ९ गते बसेको बैठकले सरकारले तीन सय विद्युतीय बस खरीद गर्ने निर्णय गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद
बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन खानेपानी मन्त्रालयलाई बाटो खुला भएको छ । उच्च अदालत पाटनले बिहीबार सो आयोजनाको
परराष्ट्र मन्त्रालयले इण्डोनेसियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने सम्बन्धित कर्मचारीमाथि कारवाही गर्ने भएको छ । परराष्ट्रमन्त्री
नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो चैत १५ र १६ गते राजधानीमा नेपाल लगानी सम्मेलन हुने भएको छ । नेपाल सरकारको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्ससँगको सहयोगमा हुने उक्त सम्मेलनमा ऊर्जा, सूचना
सर्वोच्च अदालतले सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ ।