logo

काठमाडौं–रुम्जाटार–विराटनगर आजदेखि नियमित रुपमा हवाई उडान हुने

काठमाडौं–रुम्जाटार–विराटनगर आजदेखि नियमित रुपमा हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाँैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं  १ को राजधानी

30-05-19

निर्माण व्यवसायीद्वारा आन्दोलनका कार्यक्रमको घोषणा

सार्वजनिक खरीद (छैटौँ संशोधन) नियमावली, २०७५ का केही बुँदाको विरोधमा नेपाल निर्माण व्यवसायी महासङ्घले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासङ्घ कार्य समितिको

30-05-19

मुग्लिन सडकखण्डमा आजदेखि दैनिक ९ घण्टा गाडी चलाउन रोक

मुग्लिन सडकखण्डमा आजदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी चलाउन रोक लगाइएको छ । मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा

30-05-19

पेट्रोलियम पदार्थको प्रतिलिटर डेढ रुपैयाँ मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटबाट पेट्रोल र डिजेलमा प्रतिलिटर थप एक रुपैयाँ प्रदुषण शुल्क लगाउने

30-05-19

नरेन्द्र मोदीको पदभार ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली भारत जादैं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पदभार ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दिल्ली जान लाग्दैं छन् । ओली आज दिउँसो १ः३५ बजे नयाँ दिल्ली जान लागेको प्रधानमन्त्रीको

29-05-19

नेपाल–चीन जोड्ने तातोपानी नाका आजदेखि सञ्चालनमा

तातोपानी नाका मंगलबार (आज) देखि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो । ती कन्टेनर बुधबार काठमाण्डौ आइपुग्ने

28-05-19

पूर्वमा पेट्रोलियम पदार्थको अभाव

पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको

28-05-19

नेपाल टेलिकमको ‘रिपब्लिक डे’ अफर सार्वजनिक

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागूहुने गरी  ‘रिपब्लिक डे’ अफर  

27-05-19

बुद्ध एअरले भोलिदेखि काठमाण्डौ–कोलकाता उडान भर्ने

बुद्ध एअरले सोमबार देखि काठमाण्डौ–कोलकाता उडान भर्ने भएको छ । बुद्ध एअरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर

26-05-19

नेपाल सरकारसँग नजिक रहेर काम राष्ट्रसंघ गर्न इच्छुक 

संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा विकास परिषदले नेपालको ऊर्जा र जलविद्युतको क्षेत्रको ठूलो सम्भावना रहेको भन्दैे सहकार्य गर्न इच्छुक रहेको धारणा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन

25-05-19

पूर्वप्रधानन्यायाधीशको निधनको शोकमा देशभरका अदालत बन्द

आज देशभरका अदालत पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा बन्द भएका छन् । खत्रीको शोकमा एक दिन अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाद्वारा

25-05-19

तातोपानी नाका सञ्चालनमा ल्याउन अन्तिम तयारी, जेठ १५ गतेदेखि पुनः सञ्चालनमा आउने

व्यापारिक तातोपानी नाका जेठ १५ गते बुधबारबाट पुनः सञ्चालनमा आउने भएको छ । चार वर्षदेखि बन्द रहेको नाका सञ्चालनमा ल्याउन दुवैतर्फका सरकार अन्तिम तयारीमा जुटेका

25-05-19

कतार एयरवेजले मेगा बैंकका ग्राहकहरुलाई हवाई यात्रामा विशेष छुट दिने

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई हवाई यात्रामा कतार एयरवेजले विशेष छुट दिने भएको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुपका

23-05-19

पोखरा विश्वविद्यालय र नेपाल बैंकर्स संघ बिच वित्तीय साक्षरता सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस र नेपाल बैंकर्स संघ बिच वित्तीय साक्षरता कार्यक्रम अगाडि बढाउने बारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष

23-05-19

४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द

सरकारले तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले

21-05-19

पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति

20-05-19

उद्योगी व्यवसायीले तोकेअनुसारको महसुल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने उच्च अदालतको फैसला

नेपाल विद्युत् प्राधिकरणले तोकेअनुसारको महसुल ट्रङ्क तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएका उद्योगी व्यवसायीले तिर्नुपर्ने भएको छ । पाटन उच्च अदालतले विद्युत् महसुलका सम्बन्धमा नेपाल

20-05-19

दुई अर्ब बक्यौता उठाउन नागरिक उड्डयन प्राधिकरणलाई सार्वजनिक लेखा समितिको निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सार्वजनिक लेखा समितिले मातहतका विभिन्न निकायको झण्डै रु दुई अर्ब बक्यौता असुल्न निर्देशन दिएको छ । समितिको आजको बैठकले त्रिभुवन अन्तराष्ट्रिय

19-05-19

पाँच दिनभित्र कम्पनी दर्ता गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा आग्रह

पाँच दिनभित्र समितिलाई कम्पनीमा दर्ता गरिसक्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमति अनुसार संस्था दर्ता ऐन २०३४

18-05-19

टुसाल–जोरपाटी सडकखण्डमा ६ बुँदे सहमति भएपछि कालोपत्र गर्न शुरु

चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र सुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र

16-05-19

चिया मजदुरद्वारा आन्दोलन फिर्ता, चिया उत्पादक सङ्घ र चिया मजदुरबीच तीन बुँदे सहमति 

चिया मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन् । नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि आन्दोलन

14-05-19

रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौंतापत्रमा हस्ताक्षर

रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौंतापत्रमा हस्ताक्षर भएको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका तर्फबाट प्रोजेक्ट मेनेजर याङ  र नेपाल इन्टरमोडल

12-05-19

मिडिया काउन्सिल विधेयकप्रति नाफिजको गम्भिर ध्यानाकर्षण

मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने भन्दै नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले विरोध गरेको छ । संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल

12-05-19

आर्थिक वर्ष २०७६र०७७ का लागि चालु वर्षको भन्दा कम बजेट छुट्याएको भन्दै विद्युत प्राधिकरणको असन्तुष्टी

नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०७६र०७७ का लागि १५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । २०७५ र ०७६का लागि भने २५ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो । चार वर्षभित्र देशभर विद्युतीकरण गर्ने महत्वकांक्षी

10-05-19

अनुष्का श्रेष्ठलाई ‘मिस नेपाल २०१९’को  उपाधि

‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी

09-05-19

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.