२३ जेठ /अर्थ र व्यापार - नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । बुधबार मध्यरातबाट लागू हुने गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ घटाइएको छ । यसअनुसार अब पेट्रोल १ लिटरको ११० रुपैयाँ पर्छ । अन्तराष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुरुप समायोजन गरेको निगमले जनाएको छ । निगमका अनुसार अन्य पदार्थको मूल्य यथावत् छ ।
तपाईको प्रतिक्रिया