logo
Monday, 7 April 2025, 12:46:13 am

उद्योगमा विद्युत् कटौतीको समस्या १५ दिनभित्र सल्टिन्छ: विद्युत् प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोर लगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको दाबी गरेको छ ।...

२०८० बैशाख १०

ऊर्जा सम्मेलन सुरु,३० भन्दा बढी देशका प्रतिनिधि सहभागी

‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु भएको छ ।...

२०८० बैशाख ५

७५ करोड महसुल नबुझाएपछि सोनापुर सिमेन्टको लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले ७५ करोड रुपैयाँ विद्युत महसुल पुग्दा पनि नबुझाएको भन्दै सोनापुर सिमेन्टको लाइन काटिदिएको छ ।...

२०८० बैशाख ३

दोर्दी करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा

लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ ।...

२०७९ चैत २३

सुपर मादीको १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

२०७९ चैत १२

खाना पकाउने ग्याँसको आयात घट्यो, इन्डक्सनको बढ्यो

हाल नेपालमा खाना पकाउने ग्याँसको आयात विस्तारै घटेको छ । नेपाल आयल निगमका अधिकारीहरुका अनुसार गत वर्षको तुलनामा झण्डै ६ प्रतिशतले ग्याँसको आयातमा गिरावट देखिएको हो ।...

२०७९ चैत ९

तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन टनेल निर्माणकार्य सम्पन्न

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ) निर्माण कार्य सम्पन्न भई ‘ब्रेक थ्रु ’ भएको छ ।...

२०७९ फागुन २८

अपर तामाकोसले साढे १० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले साढे १० अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

२०७९ फागुन २४

प्रधानमन्त्री दाहालले गरे विकास हाइड्रोको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्लाको उत्तरी भुभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेड द्वारा प्रर्वद्धित ४.५५ मेघावाटको माथिल्लो माछाखोला जलबिद्युत आयोजनाको उद्घाटन गरेका छन ।...

२०७९ फागुन १६

६३५ मेगावाटको दूधकोसी जलाशय बनाउन एडिबीको साढे ७५ अर्ब लगानी प्रतिबद्धता

प्रस्तावित ६ सय ३५ मेगावाटको दूधकोसी जलाशय आयोजनामा करिब साढे ७५ अर्ब रुपैयाँ लगानी गर्न एसियाली विकास बैंक (एडिबी) ले प्रतिबद्धता जनाएको छ ।...

२०७९ फागुन १

नदीमा आधारित आयोजनालाई १५ सय मेगावाटसम्म पीपीए खुलाउने निर्णय

नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनामा थप १५ सय मेगावाटसम्मको विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ ।...

२०७९ माघ २७

सुपर मादी हाइड्रोपावरको आइपीओ खुल्दै , साढे १७ लाख कित्ता जारी गरिने

सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर जारी गर्ने भएको छ ।

२०७९ माघ ६

विद्युत उत्पादनमा फड्को , फागुन भित्र थपिँदै ४ सय १५ मेगावाटका २३ आयोजना

सुख्या याममा विद्युत् उत्पादन कम हुने अवस्था सन्निकट हुँदै गर्दा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा अबको चार महिनामा थप ४ सय १५ मेगावाटका आयोजनाको विद्युत् जोडिने भएको छ ।...

२०७९ मंसिर ९

१११ मेगावाट क्षेमताको रसुवागढी आयोजनाको काम अन्तिम चरणमा, धमाधम उपकरण जडान हुँदै

उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।...

२०७९ कार्तिक १३

भारतीय कम्पनी एनएचपीसीले पायो पश्चिम सेतीको लाइसेन्स

लगानी बोर्डको कार्यालयले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई सम्भाव्यता अध्ययनको लाइसेन्स दिएको छ ।...

२०७९ कार्तिक ३

जलविद्युत्मा निजी क्षेत्रको लगानी बढ्यो

सरकारले भारत र बंगलादेशमा विद्युत व्यापारको बाटो खुला गरेसँगै जलविद्युत्मा निजी क्षेत्र लगानीकर्ताको आकर्षण देखिएको छ ।...

२०७९ कार्तिक ३

पीपीए नभएकाले अलपत्र परे अनुमानित २५ अर्बको ‘रेमिट हाइड्रो’ , वैदेशिक रोजगारीमा रहेकालाई बाँडिएको लगानीको सपनामा कुठाराघात

वैदेशिक रोजगारीमा रहेका नेपालीको लगानीमा बनाउने भनिएका जलविद्युत् आयोजना अलपत्र परेका छन् ।

२०७९ कार्तिक २

दुई जलविद्युत आयोजना बनाउन चिलिमेको प्रस्ताव, ३६ अर्ब लगानी हुने

सार्वजनिक निजी साझेदारीमा स्थापना भएको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले १६८ मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना बनाउन लगानी बोर्डमा प्रस्ताव गरेको छ।...

२०७९ असोज ३०

माथिल्लो दोर्दी ‘ए’ को परीक्षण उत्पादन सुरु

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन बिहिबारदेखि सुरु गरेको छ ।

२०७९ असोज २८

प्राधिकरणले राख्यो कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती

नेपाल विद्युत् प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ ।...

२०७९ असोज १२

चालु आवको दुई महिनामै २ अर्ब ४२ करोडको विद्युत निर्यात

चालू आर्थिक वर्षको दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

२०७९ असोज ६

ऊर्जा संकट टार्न विद्युतमा लगानी बढाउँदै एसियाली मुलुकहरु

ऊर्जा आयात खतरामा पार्ने भूराजनीतिक र आपूर्ति श्रृंखला अवरोधबीच विश्वले ‘नेट जिरो उत्सर्जन’ लक्ष्य पूरा गर्ने प्रयास गरिरहेका बेला उदीयमान बजारहरूले उनीहरूको ऊर्जा संकट सहज बनाउन जलाशय जलविद्युतमा लगानी बढाउन थालेका छन् ।...

२०७९ भदौ २१

उर्जामन्त्री भुसालले गरिन प्राधिकरणको रत्नपार्कमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन

उर्जा मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको  उद्घाटन गरेकी छिन् ।...

२०७९ भदौ १५

प्राधिकरणका कर्मचारीमाथी ऊर्जामन्त्रीको आक्रोस : महिनौं बिजुली मिटर नदिने, तलब बढ्दा पनि बोनस चाहिने ?

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेकी छिन् ।...

२०७९ भदौ २

लामो समय अलपत्र पश्चिम सेती जलविद्युत निर्माणको जिम्मा भारतीय कम्पनीलाई

सरकारले चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत परियोजना विकास अध्ययनको जिम्मा भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिएको छ ।...

२०७९ सावन २४

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : artharabyapar@gmail.com

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.