logo

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्राउन भारतीय व्यवसायीसँग इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्राउन भारतीय व्यवसायीसँग आग्रह गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीलाई लगानी

२०८० चैत २२

सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छ: मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको बताएका छन् ।

२०८० चैत १९

पिक समयमा ६ सय मेगावाट बिजुली भारतबाट नआउँदा पनि लोड व्यवस्थापन गर्न प्राधिकरणलाई सफलता, शनिबार ‘ट्रायल’

भारतले दिउँसो मात्रै बिजुली दिए पनि नेपाल विद्युत प्राधिकरणले लोड व्यवस्थापन गर्न सफल भएको छ ।

२०८० चैत २०

तनहुँ जलविद्युतको मुख्य सुरुङ ‘ब्रेक थ्रु’, १४० मेगावाटको जलाशययुक्त आयोजनाको काम छिटै सकिने

१४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका

२०८० चैत १८

भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण हुन्छ:ऊर्जामन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतसँग छिट्टै विद्युत् खरिद सम्झौता नवीकरण हुने बताएका छन् ।

२०८० चैत १४

विद्युत् पूर्वाधारमा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंकसँग प्राधिकरणको आग्रह

नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) समक्ष आग्रह गरेको छ ।

२०८० चैत १३

नेपाल र बंगलादेशबीच विद्युत महसुलमा जुट्यो सहमति

नेपाल र बंगलादेशबीच विद्युतको मूल्यमा सहमति भएको छ। नेपालबाट बर्खामा बंगलादेश निर्यात हुने ४० मेगावाट

२०८० फागुन २९

विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड, बिजुली बेचेरै उठायो साढे ४५ अर्ब

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको वितेका ६ महिनाको अवधीमा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

२०८० फागुन १६

जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउन पहल गर्ने आश्वासन

विद्युत विकास विभागका महानिर्देशक जीवछ मण्डलले आर्थिक नियम कानुन बनाउँदा अर्थ मन्त्रालयले आफूखुशी गर्ने गरेका कारण त्यसको मारमा निजी क्षेत्रका साथै सरकारी अंगहरु नै परेको बताएका छन्।

२०८० फागुन ११

तामाकोसी–५ को बिजुली प्रणालीमा ल्याउन २२० केभी प्रसारणलाइन निर्माण हुँदै, २८ महिनामा तयार हुने

तामाकोसी–५ जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न २२० केभी प्रसारणलाइन निर्माण हुने भएको छ ।

२०८० फागुन ८

विभागले माग्यो विद्युत् उत्पादकसँग विवरण

विद्युत् विकास विभागले विद्युत् उत्पादकसँग खण्डिकृत तथ्यांक माग गरेको छ ।

२०८० फागुन ७

१,०६३ मेगावाटको माथिल्लो अरुण आयोजनाको परामर्शदाता छनोट, ज्याला ४ अर्बभन्दा बढी

संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सुपरिवेक्षणका लागि परामर्शदाता छनोट गरिएको छ।

२०८० फागुन ३

१० मेगावाटसम्मका सबै जलविद्युत आयोजनाको पीपीए खुलाउने प्राधिकरणको निर्णय

नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्तालाई जलविद्युतमा लगानी प्रोत्साहन गर्न भन्दै १० मेगावाटसम्मका आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको छ।

२०८० फागुन २

काठमाडौंको सबैभन्दा ठूलो २२० केभी मातातीर्थ सबस्टेसन निर्माण सकियो

मस्याङदी–काठमाडौं प्रसारणलाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकामा २२०/१३२ केभी मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

२०८० माघ २४

बूढीगण्डकी आयोजना छिटो सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना छिटो निर्माण सुरु गर्न निर्देशन दिएका छन् ।

२०८० माघ ९

निजी क्षेत्रबाट पहिलोपल्ट विद्युत् उत्पादन गर्ने उद्यमी सम्मानित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले निजी क्षेत्रबाट पहिलोपल्ट विद्युत् उत्पादन गर्ने उद्यमीलाई सम्मान गरेको छ ।

२०८० माघ ४

आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्न सम्भव छ : मन्त्री बस्नेत

जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न नेपालमा सम्भव रहेको बताएका छन् ।

२०८० माघ ४

साहस उर्जाले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना प्रवद्र्धक टाइम्स इनर्जीलाई एक्वायर गर्ने

साहस उर्जा लिमिटेडले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना प्रवद्र्धक टाइम्स इनर्जीलाई एक्वायर गर्ने भएको छ ।

२०८० माघ २

१० हजार मेगावाट विद्युत भारत लैजाने सम्झौताको इप्पानले गर्यो स्वागत

१० वर्षमा १० हजार मेगावाट विद्युत भारत लैजाने गरी नेपाल–भारतबीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले स्वागत गरेको छ ।

२०८० पौष २२

नेपालबाट बंगलादेश विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी

नेपालबाट भारतीय भूमी हुँदै बंगलादेशमा विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी गरिएको छ ।

२०८० पौष २२

उर्जा निर्यातमा नेपालको फड्को,१० वर्षमा १० हजार मेगावाट बिजुली लैजान भारतसँग भयो दीर्घकालीन विद्युत व्यापार सम्झौता

नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (पीटीए) भएको छ । बिहीबार सिंहदरबारस्थित ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा विद्युत् व्यापार सम्झौता भएको हो।

२०८० पौष १९

भोलिदेखि नेपाल–भारत संयुक्त आयोगको बैठक, भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आउँदै

बिहीबार भोलिदेखि नेपाल–भारत संयुक्त आयोगको बैठक बस्ने भएको छ ।

२०८० पौष १८

आयोजनासँग स्थानीय तहले कर मागेपछि इप्पानले गरायो मन्त्रीको ध्यानाकर्षण

स्थानीय तहले जलविद्युत् आयोजनासँग मनोमानी कर मागेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

२०८० पौष १८

लोडसेडिङमा पनि पवन गोल्यानले तोक आदेशमा बढी बिजुली लिएको प्रमाण हामीसँग छ: कुलमान

उद्योगी पवन गोल्यानले लगाएको आरोपलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सीधै अस्वीकार गरेका छन् ।

२०८० पौष १२

‘सर्वसाधारणको महसुल एकहजार नपुग्दै लाइन काटिन्छ, उद्योगीलाई अर्बौं छुट किन ?’

सांसदहरुले विद्युत महसुल नतिर्ने उद्योगप्रति सरकार नरम भएको भन्दै प्रश्न उठाएका छन् ।

२०८० पौष ११

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.