logo

सुपर मादी हाइड्रोपावरको आइपीओ खुल्दै , साढे १७ लाख कित्ता जारी गरिने

सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर जारी गर्ने भएको छ ।

२०७९ माघ ६

विद्युत उत्पादनमा फड्को , फागुन भित्र थपिँदै ४ सय १५ मेगावाटका २३ आयोजना

सुख्या याममा विद्युत् उत्पादन कम हुने अवस्था सन्निकट हुँदै गर्दा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा अबको चार महिनामा थप ४ सय १५ मेगावाटका आयोजनाको विद्युत् जोडिने भएको छ ।

२०७९ मंसिर ९

१११ मेगावाट क्षेमताको रसुवागढी आयोजनाको काम अन्तिम चरणमा, धमाधम उपकरण जडान हुँदै

उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

२०७९ कार्तिक १३

भारतीय कम्पनी एनएचपीसीले पायो पश्चिम सेतीको लाइसेन्स

लगानी बोर्डको कार्यालयले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई सम्भाव्यता अध्ययनको लाइसेन्स दिएको छ ।

२०७९ कार्तिक ३

जलविद्युत्मा निजी क्षेत्रको लगानी बढ्यो

सरकारले भारत र बंगलादेशमा विद्युत व्यापारको बाटो खुला गरेसँगै जलविद्युत्मा निजी क्षेत्र लगानीकर्ताको आकर्षण देखिएको छ ।

२०७९ कार्तिक ३

पीपीए नभएकाले अलपत्र परे अनुमानित २५ अर्बको ‘रेमिट हाइड्रो’ , वैदेशिक रोजगारीमा रहेकालाई बाँडिएको लगानीको सपनामा कुठाराघात

वैदेशिक रोजगारीमा रहेका नेपालीको लगानीमा बनाउने भनिएका जलविद्युत् आयोजना अलपत्र परेका छन् ।

२०७९ कार्तिक २

दुई जलविद्युत आयोजना बनाउन चिलिमेको प्रस्ताव, ३६ अर्ब लगानी हुने

सार्वजनिक निजी साझेदारीमा स्थापना भएको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले १६८ मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना बनाउन लगानी बोर्डमा प्रस्ताव गरेको छ।

२०७९ असोज ३०

माथिल्लो दोर्दी ‘ए’ को परीक्षण उत्पादन सुरु

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन बिहिबारदेखि सुरु गरेको छ ।

२०७९ असोज २८

प्राधिकरणले राख्यो कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती

नेपाल विद्युत् प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ ।

२०७९ असोज १२

चालु आवको दुई महिनामै २ अर्ब ४२ करोडको विद्युत निर्यात

चालू आर्थिक वर्षको दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

२०७९ असोज ६

ऊर्जा संकट टार्न विद्युतमा लगानी बढाउँदै एसियाली मुलुकहरु

ऊर्जा आयात खतरामा पार्ने भूराजनीतिक र आपूर्ति श्रृंखला अवरोधबीच विश्वले ‘नेट जिरो उत्सर्जन’ लक्ष्य पूरा गर्ने प्रयास गरिरहेका बेला उदीयमान बजारहरूले उनीहरूको ऊर्जा संकट सहज बनाउन जलाशय जलविद्युतमा लगानी बढाउन थालेका छन् ।

२०७९ भदौ २१

उर्जामन्त्री भुसालले गरिन प्राधिकरणको रत्नपार्कमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन

उर्जा मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको  उद्घाटन गरेकी छिन् ।

२०७९ भदौ १५

प्राधिकरणका कर्मचारीमाथी ऊर्जामन्त्रीको आक्रोस : महिनौं बिजुली मिटर नदिने, तलब बढ्दा पनि बोनस चाहिने ?

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेकी छिन् ।

२०७९ भदौ २

लामो समय अलपत्र पश्चिम सेती जलविद्युत निर्माणको जिम्मा भारतीय कम्पनीलाई

सरकारले चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत परियोजना विकास अध्ययनको जिम्मा भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिएको छ ।

२०७९ सावन २४

वातावरणीय तथा सामाजिक पक्षमा संवेदनशील बन्न जलविद्युत प्रवद्धकलाई सुझाव

जलविद्युत् प्रवर्दकहरु जलविद्युत् आयोजना विकास गर्दा वातावरणीय अध्ययन, समाजिक व्यवस्थापनमा संवेदनशील हुन सुझाव दिइएको छ ।

२०७८ चैत २१

‘ट्रंकलाइनको महसुल नतिरे पनि विजुली काटिदैन ’

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा ट्रंकलाइन महसुल नतिरेका उद्योगको पनि विद्युत लाइन नकाटिने बताएका छन् ।

२०७८ फागुन २२

हिमालयन हाइड्रो एक्स्पो आगामी १८ चैतबाट

आगामी १८ चैतदेखि राजधानीको भृकुटीमण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो–२०२२ आयोजना हुने भएको छ ।

२०७८ फागुन १८

काठमाडौमा अध्ययनरत दुर्गमका विद्यार्थीलाई सरकारले विद्युतीय चुल्हो दिने

काठमाडौमा अध्ययनरत दुर्गमका विद्यार्थीलाई सरकारले विद्युतीय चुल्हो दिने भएको छ ।

२०७८ फागुन १०

रसुवागढी हाइड्रोपावरमा उपकरण जडान कार्य तीव्र, तीनवटा टर्वाइन जडान हुँदैं

उत्तरी रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृहमा उपकरण जडान कार्य तीव्ररूपमा अगाडि बढाइएको छ ।

२०७८ फागुन ५

सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा, पूर्वी तराईमा बिजुली आपूर्ति सहज हुने

सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

२०७८ फागुन २

बुटवल पावरको लाभांश पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्यो

बुटवल पावर कम्पनी लिमिटेडले घोषणा गरेको २० प्रतिशत लाभांश पारित भएको छ ।

२०७८ पौष २८

२३ वटा हाइड्रोको आईपीओ निष्काशनलाई अनुमति दिन इप्पानको माग, नदिए आन्दोलन गर्ने

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले २३ वटा हाइड्रो पावरको आईपीओ निष्काशनलाई अनुमति दिन माग गरेको छ ।

२०७८ पौष २६

काठमाडौंमा झ्यापझ्याप विजुली जान थालेपछि कुलमान निस्किए फिल्डमा , एक वर्षमा सवस्टेशनको काम सक्न ताकेता

मुलुकको संघिय राजधानी काठमाडौंमै दैनिक झ्यापझ्याप विद्युत जान थालेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान समस्याबारे जानकारि लिन फिल्डमा नै निस्किएका छन ।

२०७८ पौष २१

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू, एक वर्षपछि उत्पादन हुने

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ ।  आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरू भएको हो ।

२०७८ पौष ४

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा, कुटनीतिक भेटघाट र एमसीसीको प्रगतिबारे जानकारि लिँदै

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् ।

नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन अर्थ समितिको निर्देशन

मंगलबार बसेको संसदको अर्थ समितिको बैठकले नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ

आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता

प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित यस अनलाईन Arthabyapar.com ले आफ्नो प्रकाशन/ सञ्चालनको नौ वर्ष पुरा गर्दै दशौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र बिचार सम्प्रेषणका लागी थप जिम्मेवारी बोध भएको छ ।

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.