logo

इनरुवा सबस्टेसन सञ्चालनमा, ४ अर्ब लागत

ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी क्षमताको इनरुवा सबस्टेसन सञ्चालनमा आएको छ ।

२०८० पौष ६

भेरी–बबई डाइभर्सन आयोजनालाई गति दिन निर्देशन

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेको भेरी–बबई आयोजनालाई गति दिन निर्देशन दिएका छन् ।

२०८० पौष ४

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

१४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ ।

२०८० कार्तिक २१

२ महिनामा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् भारत निर्यात

चालु चालु (आव) २०८०/८१ को दुई महिना (साउन–भदौ)मा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ ।

२०८० असोज ५

विद्युत् विधेयकमा निजी क्षेत्र असन्तुष्ट

मन्त्रिपरिषद्बाट पारित भई २७ भदौमा संसदमा दर्ता भएको विद्युत् विधेयक २०८० मा निजी क्षेत्रका लगानीकर्ता असन्तुष्ट देखिएका छन् ।

२०८० भदौ ३१

इभीकालागि प्राधिकरणका ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा, एक घन्टामा फुल चार्ज

नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।

२०८० भदौ २०

कालीगण्डकीमा १५२ मेगावाटका आयोजना बनाउँदै आईएमई समूह, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकीको पीपीए सम्पन्न

आईएमई समूहद्वारा प्रवर्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

२०८० भदौ २०

नेपाललाई विद्युत व्यापारको बाटो खुल्यो, सम्झौतापत्र भारतीय मन्त्रिपरिषद्बाट स्वीकृत

नेपालसँग १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारतले स्वीकृत गरेको छ ।

२०८० भदौ १९

१२ अर्ब ३३ करोड नाफा गर्यो विद्युत् प्राधिकरणले,अब सर्वसाधारणलाई सेयर जारी गर्ने

गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ ।

२०८० सावन २५

बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जान्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जाने बताएका छन् ।

२०८० सावन ३

बाढीले क्षति भएको जलविद्युतको अनुमति अवधि ५० वर्ष बनाइदिन ऊर्जा उत्पादकको माग

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष बनाउन सरकारसँग माग गरेको छ।

२०८० असार १४

इप्पानद्धारा बाढीले बगाएका कामदारको परिवारलाई १० लाख क्षतिपूर्ति दिन माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढीले बगाएका कामदारको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरेको छ ।

२०८० असार ६

ऊर्जा उत्पादकहरुको संस्था इप्पानमा गणेश कार्कीको समुह नै विजयी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको समुह नै विजयी भएको छ ।

२०८० असार १

‘ठूला आयोजनालाई विकास गर्न पीपीए खोलेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिऔं’

स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) का निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले ठूला आयोजनालाई विकास गर्न पीपीए खोल्नु पर्ने बताएका छन् ।

२०८० जेठ ३२

दोभान हाइड्रोपावरले आइपीओ जारी गर्ने

दोभान हाइड्रोपावर लिमिटेडले २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।

२०८० जेठ ३१

सोलुखुम्बुमा ४.७ मेगावाटको जलविद्युत आयोजना निर्माण हुँदै

सोलुखुम्बुमा ४.७ मेगावाटको माथिल्लो जुनवेशी जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

२०८० जेठ ३०

माछापुच्छ्रे र हिमालयन बैंकको लगानीमा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना बन्दै

नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ ।

२०८० जेठ ५

उद्योगमा विद्युत् कटौतीको समस्या १५ दिनभित्र सल्टिन्छ: विद्युत् प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोर लगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको दाबी गरेको छ ।

२०८० बैशाख १०

ऊर्जा सम्मेलन सुरु,३० भन्दा बढी देशका प्रतिनिधि सहभागी

‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु भएको छ ।

२०८० बैशाख ५

७५ करोड महसुल नबुझाएपछि सोनापुर सिमेन्टको लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले ७५ करोड रुपैयाँ विद्युत महसुल पुग्दा पनि नबुझाएको भन्दै सोनापुर सिमेन्टको लाइन काटिदिएको छ ।

२०८० बैशाख ३

दोर्दी करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा

लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

२०७९ चैत २३

सुपर मादीको १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

२०७९ चैत १२

खाना पकाउने ग्याँसको आयात घट्यो, इन्डक्सनको बढ्यो

हाल नेपालमा खाना पकाउने ग्याँसको आयात विस्तारै घटेको छ । नेपाल आयल निगमका अधिकारीहरुका अनुसार गत वर्षको तुलनामा झण्डै ६ प्रतिशतले ग्याँसको आयातमा गिरावट देखिएको हो ।

२०७९ चैत ९

तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन टनेल निर्माणकार्य सम्पन्न

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ) निर्माण कार्य सम्पन्न भई ‘ब्रेक थ्रु ’ भएको छ ।

२०७९ फागुन २८

अपर तामाकोसले साढे १० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले साढे १० अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

२०७९ फागुन २४

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.