logo

एचआइडिसिएलद्वारा ५४ अर्ब रुपैयाँ ऋण लगानी प्रतिवद्धता

हाइड्रो इलेक्ट्रिसिटी एन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले जलविद्युत् आयोजनामा करिब ५४ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता गरेको छ ।

२०८१ मंसिर ६

नेपालको बिजुली शुक्रबारबाट बंगलादेश निर्यात सुरु,४० मेगावाट बेच्न थाल्यो

नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको हो ।

२०८१ कार्तिक ३०

उद्योगहरुलाई १२ मंसिरभित्र बक्यौता बुझाउन विद्युत् प्राधिकरणको अल्टिमेटम, नत्र लाइन काटिदिने

नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई आगामी १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै आगामी १२ मंसिरभित्र बक्यौता तिर्न १५ दिने अल्टिमेटम दिएको हो ।

२०८१ कार्तिक २९

डेडिकेटेड ट्रंकलाइन विद्युत् महसुल विवादबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक, यस्तो छ आयोगको निष्कर्ष

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार साँझ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेला आयोजना गर्दै मन्त्रालयले सो प्रतिवेदन सार्वजनिक गरेको थियो ।

२०८१ कार्तिक २७

अरुण भ्याली हाइड्रोपावरको नाफा ११ करोड ३२ लाख, प्रति सेयर आम्दानी पनि बढेर १२.१२ रुपैयाँ पुग्यो

अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

२०८१ कार्तिक २६

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

उच्च हिमाली जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।

२०८१ कार्तिक २५

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आयो

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।

२०८१ कार्तिक २२

उर्जा उद्यमी सरकारप्रति आक्रोशित,बाढी प्रभावित आयोजनालाई राहत नदिए विकल्प खोज्ने चेतावनी

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी तथा पहिरो प्रभावित जलविद्युत आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजिकरण गर्न नसक्ने भनी हात उठाउनुपर्ने भन्दै आक्रोश व्यक्त गरेका छन् ।

२०८१ कार्तिक १३

बाढी र पहिरोले १६ वटा जलविद्युत् आयोजनामा क्षति, अझै क्षतिको विवरण आउन बाँकी

बाढी र पहिरोका कारण देशभरि १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार कतिपय आयोजनाको पावर हाउस डुबेको छ भने कतिपयमा उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।

२०८१ असोज १३

१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र सञ्चालनमा ल्याउने

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन हुने गरी सञ्चालनमा ल्याइने भएको छ ।

२०८१ असोज ६

केही वर्षमा नेपाल र भारतबीच १५ हजार बिजुली आयात–निर्यातको पूर्वाधार तयार हुन्छ: कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले केही वर्षमै नेपाल र भारतबीच १५ हजार बिजुली आयात–निर्यातको पूर्वाधार तयार हुने बताएका छन्।

२०८१ भदौ २७

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जाडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

२०८१ भदौ २३

एडीबीका नेपाल निर्देशकसँग ऊर्जामन्त्री खड्काले भने:आयोजनामा देखिएका समस्या समाधान गर्छौं

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास आयोजनामा ढुक्क भएर लगानी गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।

२०८१ भदौ १९

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति, असोजभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।

२०८१ भदौ १३

एक महिनामै ४ अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ४ अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

२०८१ भदौ ११

विद्युत नियमन आयोगको निर्देशनमाथि कुलमानले उठाए प्रश्न,निर्णय नै कानुनविपरीत भएको दावी

नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोगको निर्णयमाथि प्रश्न उठाएको छ । आयोगले गत ६ साउनमा विभिन्न ६ वटा उद्योगको लाइन जोड्न र उद्योगीको उजुरीबारे जवाफ पेस गर्न दिएको निर्देशनको वैधानिकतामाथि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गम्भिर प्रश्न उठाएका हुन्।

२०८१ भदौ १०

भारतले नेपालसँग थप २५१ मेगावाट बिजुली खरिद गर्ने

भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट सो परिमाणमा

२०८१ भदौ ३

विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई सरकारले हटायो

सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् ।

२०८१ सावन २०

लाल आयोगको सिफारिस अनुसार विद्युत् बक्यौता तिर्न तयार छौं: उद्योगी

नेपाल विद्युत् प्राधिकरणले न्यायिक आयोगको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णय विपरीत उद्योगीहरूलाई तर्साउने र धम्काउने काम सुरु गरेको भन्दै उद्योगीहरूको समूहले आपत्ति जनाएको छ ।

२०८१ असार २६

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान र महत्वलाई बजेटले उपेक्षा गर्यो: इप्पान अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत क्षेत्रमा सरकारको तर्फबाट राहत र सहुलियत प्राप्त नभएको गुनासो गरेका छन् । शुक्रबार इप्पानको नयाँ कार्यसमिति चयन भएको एक वर्ष पुगेको

२०८१ असार १

विद्युत् प्राधिकरणको डाटा सेन्टर सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई

२०८१ जेठ ३०

२०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड महसुल उठाउन प्राधिकरणलाई बाटो खुल्यो

सरकारले नेपाल विद्युत् प्राधिकरणलाई २०७२ माघदेखि २०७५ वैशाख सम्मको ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ को महसुल उठाउन बाटो खुला गरिदिएको छ ।

२०८१ जेठ २१

धमाधम ईभी चार्जिङ स्टेसन बनाइँदै,प्राधिकरणले ४० ठाउँमा एकैपटक १० भन्दा बढी चार्जिङ हब बनाउने

नेपाल विद्युत प्राधिकरणले १० भन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) एकैपटक चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन बनाउने योजना बनाएको छ ।

२०८१ जेठ ३

सुनकोशी मरिन डाइभर्सनको सुरुङमार्ग ब्रेकथ्रु, संचालनमा आउन अझै एकवर्ष लाग्ने

सुनकोशी मरिन डाइभर्सनको सुरुङको ब्रेकथ्रू गरिएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङमार्गको ब्रेकथ्रु गरेका हुन्। सुरुङमार्ग निर्माण सुरु भएको १९ महिनामा नै ब्रेकथ्रु भएको हो।

२०८१ बैशाख २६

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.