बिगत तिन बर्ष देखि बन्द रहेको पाँचतारे होटल एभरेष्ट पुनः सञ्चालनमा आउने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सबैभन्दा नजिक रहेको पाँचतारे होटल एभरेष्ट तीन वर्षसम्म बन्दा हुँदा लागेको
नेशनल बैंकिङ इस्टिच्यूट (एनबीआइ) र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) बीचमा मंगलबार सम्झौता भएको छ । आर्थिक पत्रकारलाई बैंकिङ क्षेत्रसँग सम्बन्धीत विषयमा एनबीआइले तालिम दिने
काठमाडौंमा चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनको तयारी पूरा भएको छ । उक्त सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनमा विभिन्न ४० मुलुकका
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रोक्का गरेको सोलो प्याराग्लाइडिङ २० दिनपछि फुकुवा भएको छ । क्यान केन्द्रीय कार्यालयको चैत १० गते बसेको बैठकले उडान फुकुवा गर्ने
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत पुनःनिर्माणमा खटिएका प्राविधिक आन्दोलन स्थगित गरी काममा फर्कन सहमत भएका छन् । नेपाल इञ्जिनियर्स एशोसियशन र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण प्राविधिक
अवरूद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । ट्याक्सी वेमा फसेको नेपाल एयरलाइन्सको जहाजका कारण तीन घण्टा देखि विमानस्थलको आन्तरिक र बाह्य उडान
हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै पर्यटन विभागले करीब रु चार करोड राजश्व सङ्कलन गरेको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न
सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । ठूला आयोजनामा विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणको आधारशिला
काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन गरिने भएको छ । २० किलोमिटर लम्बाइको मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र दुई खण्डमा
लगानी सम्मेलनको मिति नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता पनि बढाइएको छ । उपत्यका र आसपासका भेगमा सादा पोशाक र हतियार सहितका सुरक्षाकर्मी
सरकारी छानबिन टोलीद्वारा किस्ट मेडिकल कलेजले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट अवैध शुल्क उठाएकोे ठहर गरेको छ । बढी लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न र कलेज
आइतबार चैत्र १० गते देखि चन्द्रागिरि केबलकार ११ दिन बन्द हुने भएको छ । आइतबार (१०गते)देखि १५ गतेसम्म र १८ गतेदेखि २२ गतेसम्म चन्द्रागिरी केवलकार बन्द हुने
बौद्धबाट २ लाख ९८ हजार नगदसहित महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ ७ जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा
माध्यमिक शिक्षा (एसइई) परीक्षा आजदेखि सुरू भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक एसईई परीक्षा भएको हो । बिहान ८ बजेदेखि सुरू परीक्षाको पहिलो दिन आज अंग्रेजी
त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका पूर्व प्राध्यापक अर्थविद डा मदनकुमार दाहालको निधन भएको छ । दाहालको उपचारका क्रममा केएमसी अस्पताल, काठमाण्डौमा निधन भएको हो । दाहालको नौ दिनदेखि अस्पतालमा
वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क इसेवामार्फत भुक्तान गर्न सक्ने भएका छन् । राति १२ बजेदेखि बिहान नौं बजेसम्म इसेवामार्फत १७ हजारले शुल्क भुक्तानी गरिसकेको इसेवाले
लगानी बोर्डले चक्रपथमा ट्राफिक व्यवस्थापन गर्नका लागि प्रविधियुक्त विद्युतीय बसको अवधारणा अघि सारेको छ । बोर्डका प्रवक्ता बलराम रिजालले लगानी सम्मेलन मार्फत् चक्रपथमा ट्राफिक व्यवस्थापनको लागि प्रविधियुक्त विद्युतीय
सिँचाइ विभागद्वारा ५ बर्षअघि गृहकार्य थालेको सुनकोशी मरिन ड्राइभर्सन आयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा जाने भएको छ । ४२ मेगावाट विद्युत सहित एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य आयोजना
ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार होली पर्वका अवसरमा ट्राफिक नियम
महानगरीय प्रहरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चारजनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तराष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट
टोखा नगरपालिका र तारकेश्वरमा देखिएको बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास भइरहेको पशुसेवा विभागले जनाएको छ । बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गरिएकोे र वरपरका ठाउँमा पनि संक्रमणको जोखिम
दर्ता तथा नवीकरण हुन अटेरी गरेका प्याराग्लाइडिङ कम्पनीलाई पोखरा महानगरपालिकाले सोमबारदेखि उडानमा रोक लगाएको छ । सोमबारसम्म महानगरमा दर्ता नभएका गोल्डेन हेभन प्याराग्लाइडिङ
नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक ९पाइलट० अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान भरेको हो । बिरामी
ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि अहिलेसम्म उपत्यकामा जथाभावी
सरकारले कृषि क्षेत्रमा पनि विदेशी लगानी ल्याउने तयारीमा लागेको छ । सरकारका प्रवक्ता तथा सूचना एंव प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले गरेको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा कृषिमा