१८ चैत्र /अर्थ र व्यापार - हावाहुरी प्रभावित बारा र पर्साका नागरिकहरुलाई आर्थिक सहयोग गर्न प्रदेश २ का मुख्यमन्त्रीले अपिल गरेका छन् । मुख्यमन्त्री लालबहादुर रावतले आइतबार बिहान एक ट्वीट गर्दै सहयोगका लागि मुख्यमन्त्री राहत कोष स्थापना गरिको जानकारी दिए ।
राष्ट्रिय बाणिज्य बैंकको विविध खाता (प्रदेश लेखा नियन्त्रक कार्यालय , प्रदेश न. २ जनकपुर) को खाता नम्बर १२२०५०३०००००० सहयोग रकम पठाउन सकिने मुख्यमन्त्रीको ट्वीटमा भनिएको छ ।
तपाईको प्रतिक्रिया