logo

अवरूद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा

    1200   पटक पढिएको

१२ चैत्र /अर्थ र व्यापार - अवरूद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । ट्याक्सी वेमा फसेको नेपाल एयरलाइन्सको जहाजका कारण तीन घण्टा देखि विमानस्थलको आन्तरिक र बाह्य उडान  प्रभावित भएको थियो ।

ह्याङ्गरमा लैजाने क्रममा नेपाल एयरलाइन्सको विमान मंगलबार दिउँसो ट्याक्सी वे मा फसेको विमानस्थल स्रोतले जनाएको छ । जसका कारण ३ घण्टासम्म विमानस्थलका उडान अवतरण प्रभावित बन्न पुग्यो ।

धावनमार्ग अवरूद्ध हुंदा विभिन्न गन्तब्यबाट काठमाडौं आउँदै गरेका अन्तर्रा्ष्ट्रिय उडान सेवाका विमानहरू आकाशमा लामो समय होल्ड हुन पुगेको थियो। विमानस्थलका सबै उडान रोकिदा यात्रुहरू मर्कामा परेका थिए । ट्याक्सी वे मा धसिएको विमान ह्याङ्गरमा पुर्याए पछि भर्खरै विमानस्थल सञ्चालनमा आएको विमानस्थलका प्रवक्ता प्रताबबाबु तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।