logo

चीनमा राँगा–भैंसीको मासु निर्यात सम्झौता

नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्न सम्झौता भएको छ । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबीच सम्झौता भएको हो ।

२०८१ पौष २

आज पनि घट्यो सुनको भाउ, प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँ

आज बुधबार पनि सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेर प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

२०८१ कार्तिक २८

सुनको मूल्य एकैदिन २४०० रुपैयाँले घट्यो, प्रतितोला १ लाख ६२ हजार ६ सय

यो साताको दोस्रो दिन मंगलबार पनि छापावाल सुनको मूल्य घटेको छ । सोमबारको भन्दा छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रति तोला एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको

२०८१ कार्तिक २७

फेरि प्रतितोला २ हजारले बढ्यो सुनको भाउ

बिहीबार एकैदिन ४ हजार रुपैयाँले घटेको सुनको भाउ शुक्रबार फेरि प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।

२०८१ कार्तिक २३

सुनको भाउ एकै दिन तोलामै ४ हजार रुपैयाँ घट्यो, चाँदीको पनि ५५ रुपैयाँ घट्यो

संसारको सबैभन्दा शक्तिशाली देशको रुपमा रहेको अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाम सार्वजनिक भइसक्दा एकै दिन छापावाल सुनको मुल्य नेपाली बजारमा प्रतितोला ४ हजार रुपैयाँले घटेको छ ।

२०८१ कार्तिक २२

सुनको भाउ प्रतितोला १४०० रुपैयाँले बढ्यो, यो मूल्य हालसम्मकै धेरै

आइतबार सुनको भाउ प्रतितोला १४ सय रुपैयाँ बढेर अहिलेसम्मकै धेरै मुल्यको नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६६ हजार रुपैयाँ रहेको सुनको मुल्य यस दिन १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

२०८१ कार्तिक ११

सुनको भाउ तोलामै १ लाख ६६ हजार ७ सय पुग्यो

सुनको भाउ अत्यधिक बढेर तोलामै १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको दिनको तुलनामा बुधबार छापावाल सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ बढेको छ ।

२०८१ कार्तिक ७

सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै , मध्यपूर्वी युद्धको तनाव र अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्नसक्ने अनिश्चितताको प्रभाव

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि छापावाल सुनको मूल्यले दैनिक लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अत्यधिक मुल्य बढेर सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले महँगिएको छ ।

२०८१ कार्तिक ५

सुनको मुल्य बढेर नयाँ रेकर्डमा, प्रतितोला १ लाख ६५ हजार रुपैयाँ

निरन्तर बढेको सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

२०८१ कार्तिक ४

आँगनका मिठाइ उत्पादन गर्ने कम्पनीलाई विभागले तिरायो २ लाख जरिवाना

आँगन स्वीट्सका मिठाइ उत्पादन हुने कम्पनी आकाश फुड्समा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ ।

२०८१ असोज १६

अमेरिकामा ब्याजदर घट्ने हल्लाले सुनको भाउ अकासिएर नयाँ रेकर्डमा

सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

२०८१ भदौ ३०

सुनको मूल्य हालसम्मकै उच्च रेकर्डमा

सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ ।

२०८१ भदौ १२

सुनको मूल्यमा फेरि नयाँ रेकडर्, प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुग्यो

बुधबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दा नेपाली बजारमा पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको हो ।

२०८१ भदौ ५

सुनको मूल्य नयाँ रेकर्डमा, प्रतितोला १ लाख ४४ हजार रुपैयाँ

सुनको मूल्य अत्यधिक बढेर नयाँ रेकर्ड कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।

२०८१ जेठ २४

भन्सार दर बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ ।

२०८१ जेठ १८

सुनको भाउ बढेर हालसम्मकै उच्च रेकर्डमा, एकैदिन १६ सय रुपैयाँ बृद्धि

पछिल्लो सयम निरन्तर उकालो लार्गिरहेको सुनको भाउले आइतबार फेरि उच्च रेकर्ड बनाएको छ । गत बिहीबार त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला छापावाल सुन १ लाख ४० हजार पुगेको थियो । शुक्रबार भने ७ सय घटेको थियो ।

२०८१ जेठ ६

सुनको मूल्य बढेर नयाँ रेकर्डमा, छापावाल सुन प्रतितोला १ लाख ४० हजार

नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला १ लाख ४० हजार नयाँ पुगेर रेकर्ड कायम गरेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुनको मुल्य प्रतितोला १६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

२०८१ जेठ ३

पेट्रोलमा ७ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य केही घटाएको छ । निगमले भारतबाट मूल्य घटेर आएकोले नेपालमा पनि पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ कादरले घटाएको छ ।

२०८१ जेठ ३

फेरि इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढ्यो,ग्यास र हवाई इन्धनको मूल्य यथावत्

नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले फेरि मूल्य बढाएको हो ।

२०८१ बैशाख ४

सुनको भाउ एकैदिन २ हजार ४ सय बढेर हालसम्मकै उच्च रेकर्डमा,प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुग्यो

सुनको भाउ एकैदिन २ हजार ४ सय रुपैयाँले बढेर नेपाली बजारमा हालसम्मकै उच्च रेकर्डमा पुगेको छ ।

२०८० चैत ३०

सुनचाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड राख्दै, प्रतितोला १ लाख ३६ हजार ८ सय पुग्यो

पछिल्लो समय निरन्तर मुल्य बढिरहेको सुनको भाउ थप अकासिने क्रम तिब्र भएको छ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ ।

२०८० चैत २८

सुनको मुल्य बढेर प्रतितोला १ लाख ३६ हजार २ सय नाघ्यो

सुनको मुल्य अत्यधिक बढेर प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार प्रतितोला ६ सय रुपैयाँले मुल्य बढेको हो ।

२०८० चैत २५

एकैदिन २९ सय बढ्यो सुन, प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुग्यो

सुनको भाउ आइतबार एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

२०८० चैत २४

सुनको भाउ अकासिएर नयाँ रेकर्डमा ,दैनिक उच्च मूल्य बढेर प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुग्यो

विगत ५ दिनदेखि बहुमल्य बस्तु सुनले दैनिक उच्च मूल्य बढेर रेकर्ड बनाइरहेको छ ।

२०८० फागुन २७

बेसार प्रवद्र्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवद्र्धन सुरु गरेको छ ।

२०८० फागुन १०

मुख्य खबर

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.