logo

सामसङ नेपालले ल्यायो ‘ग्यालेक्सी ए १५ ५जी’

सामसङ ग्लोक्सीले नेपालमा ग्यालेक्सी ए १५ ५जी ल्याएको छ । ग्लोक्सी ए सिरिज अन्तरगर्तको आधुनिक प्रविधि जडित ए १५ ५ जी मूल्यमा समेत किफायती रहेको सो कम्पनीको भनाई छ ।

२०८० फागुन ९

एनसेल र सामसङ नेपालबीच साझेदारी,ग्यालेक्सी एस२४ अग्रिम बुकिङ गर्नेलाई विशेष सुविधा

एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा बन्डलिङ सेवा उपलब्ध गराउन साझेदारी भएको छ ।

२०८० माघ १०

एमडीएमएस सिस्टम कार्यान्वयनमा आएसँगै दर्ता नभएका एकलाख रुपैयाँ बढीका मोबाइल बन्द

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएसँगै प्रणालीमा दर्ता नभएका १ लाख रुपैयाँ भन्दा बढीका मोबाइल बन्द भएका छन् ।

२०८० कार्तिक २१

प्रिमियर स्टील बन्यो ३६ एमएममा नेपाल गुणस्तर प्रमाण पाउने पहिलो नेपाली कम्पनी 

प्रिमियर स्टिल ३६ एमएम समु्हमा नेपाल गुणस्तर प्रमाण पाउन सफल पहिलो नेपाली कम्पनी भएको छ । 

२०७८ सावन १४

मौद्रिक नीतिमा समेट्न भन्दै मोरङका उद्योगीद्धारा अर्थमन्त्रीलाई २१ बुँदे सुझाव 

मोरङ व्यापार संघका पदाधिकारीले मौद्रिक नीतिमा समेट्न भन्दै अर्थमन्त्री जनार्दन शर्मा समक्ष २१ बँदे सुझाव पेस गरेका छन् ।

२०७८ सावन ७

ताप्लेजुङका किसानले एक वर्षमै अलैँचीबाट एक अर्ब ३५ करोड कमाए

ताप्लेजुङका किसानले अलैँचीको बिक्रीबाट एक वर्षमै एक अर्ब ३५ करोड आम्दानी गरेका छन् ।  

२०७८ सावन ४

दराजको महाबचत बजार अभियान सुरु, आइफोन १२ साथै बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका

आइतबारदेखि दराजको महाबचत बजार अभियान सुरु भएको छ । अभियान ९ गतेसम्म चल्ने छ । ग्राहकहरुका लागि बचत प्रवर्द्धन गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको दराज कम्पनीले जनाएको छ ।

२०७८ सावन ३

मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढ्यो

केही दिनदेखी लगातार घटेको सुनको मूल्य मंगलबार पुन तोलामा ४ सय रुपैयाँले बढेको छ ।

26-01-21

सोमवार सुनको मुल्य २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य भने स्थिर

सोमवार नेपाली बजारमा सुनको मूल्यमा रू.२०० ले गिरावट आएको छ ।

25-01-21

शुक्रबार सुन तोलामा दुई सय रुपैयाँले घट्यो 

शुक्रबार सुनको मुल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । 

22-01-21

आइतवार ७०० रुपैयाँले घट्यो सुनको मुल्य

आइतवार नेपाली बजारमा सुनको मूल्य शुक्रवारको तुलनामा ७०० रुपैयाँले ओरालो लागेको छ ।

17-01-21

शुक्रबार सुन तोलामा ४ सय रूपैयाँले बढ्यो, सातामै २८ सय रुपैयाँको गिरावट

शुक्रबार सुन तोलामा ४ सय रूपैयाँले बढेको । बिहीबारको तुलनामा ४ सय रूपैयाँले बढेर आज ९२ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्वसायी महासंघले जनाएको छ ।

15-01-21

आइतबार सुनको मूल्य तोलामा २३ सयले घट्यो 

आइतबार सुनको मूल्य शुक्रबारको भन्दा तोलामा २३ सय रुपैयाँले घटेको छ । शुक्रबार ९५ हजार ३ सयमा कारोबार भएको सुन आईतबार घटेर ९३ हजारमा कायम भएको हो।

10-01-21

यति फलोरिङ्गले ल्यायो विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा आफनो उत्पादन 

नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी यति फलोरिङ्गले विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा आफनो उत्पादन बजारमा ल्याएको छ । 

08-01-21

उद्योगीको मिलेमतोका कारण ग्रिलजन्य फलामको मूल्यमा ६० प्रतिशतले वृद्धि 

ग्रिल तथा स्टिल व्यवसायीहरूले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

27-12-20

५ महीनामा नेपाल–चीन व्यापार २५ अर्बले घट्यो

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीनामा नेपाल–चीन व्यापार २५ अर्ब रुपैयाँले घटेको छ । 

24-12-20

हिमालयन डिष्टीलरीको सञ्चालकमा रुईट नियुक्त

हिमालयन डिष्टीलरीले सञ्चालकमा याङकीला (शेर्पा) रुईटलाई नियुक्त गरेको छ । 

17-12-20

हुम्लाको हिल्सा नाका खुल्यो, खाद्यन्न र दैनिक उपभोग्य सामाग्रीको ढुवानी शुरु

चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा आएको छ । 

15-12-20

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो

बुधबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आज ९.६७ डलरले घटेको हो।

09-12-20

हुलास स्टील ईन्डस्ट्रिजले आगामी पुस १५ गते साधारण सभा गर्ने

हुलास स्टील ईन्डस्ट्रिज लिमिटेडको ३९औं वार्षिक साधारण सभा आगामी पुस १५ गते गर्ने भएको छ ।

07-12-20

चितवनमा एक अर्ब लगानीमा पोलिस्याक उद्योग खुल्दै, ६ महिना पछि उत्पादन सुरु हुने

चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ शिवघाटमा एक अर्बको लगानीमा पोलिस्याक उद्योग खुल्ने भएको छ । 

01-12-20

बिर्तामोडमा खुल्यो 'सिद्धार्थ ग्राण्ड सिटी होटल, पर्यटन मन्त्री भट्टराईद्धारा उद्घाटन  

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा तीनतारे स्तरको सिद्धार्थ ग्राण्ड सिटी होटल संचालनमा ल्याएको छ । 

29-11-20

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एनसेल सेन्टर

एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नयाँ एनसेल सेन्टर स्थापना गरेको छ । 

27-11-20

मुख्य खबर

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.