logo

माछापुच्छ्रे र सिटिजन्स बैंकको व्याज खर्चको तुलनामा व्याज आम्दानीमा उल्लेख्य सुधार 

माछापुच्छ्रे बैंकले नौं महिनामा ४२.१५ प्रतिशतले बढाएर एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । त्यसैगरि सिटिजन्स बैंकको पनि ३५ प्रतिशतले सुधार गरेर नाफा एक अर्ब ६ करोड रुपैयाँ पुर्याएको

21-04-19

कालिका लघुवित्तद्वारा २ करोड खुद नाफा आर्जन

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड रुपैयाँ कमाएको छ । यो गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४ दशमलव ५६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्ष नाफा

21-04-19

नेपाल एग्रो लघुवित्तको आईपीओ आजदेखि निष्कासन 

नेपाल एग्रो लघुवित्तको प्राथमिक शेयर (आईपीओ) को आजबाट बिक्री खुला भएको छ । । जम्मा १ करोड ६१ लाख ७७ हजार ८०० रुपैंया बराबरका १ लाख ६१ हजार ७७८ कित्ता शेयरो निम्ति आवेदन खुलेको हो । यो वित्तीय संस्थाले

20-04-19

राष्ट्रिय वाणिज्य बैंकको ‘बिजनेश मिट २०७६’ बिहिबार सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘बिजनेश मिट २०७६’ काठमाडौंको दरबारमार्गमा बिहिबार सम्पन्न भएको छ । बैंकको निक्षेप बृद्धिमा केन्द्रित गर्नका लागि रणनीति तय गर्न निक्षेपको दृष्टिकोणले बढि निक्षेप

19-04-19

देव विकास बैंकद्वारा लगानीकर्तालाई ५.५ प्रतिशत बोनस दिने निर्णय

देव विकास बैंक लिमिटेडले लगानीकर्ताहरुलाई ५.५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले बैशाख ५ गते बसेको संचालक समितिको बैठकबाट  लाभांश दिने निर्णय भएको

19-04-19

वोमी माइक्रोफाइनान्सद्वारा ४ करोड ४८ लाख ४९ हजार खुद नाफा आर्जन

वोमी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार करोड ४८ लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष वोमीले दुई करोड ९५ लाख १० हजार रुपैयाँ खुद नाफा गरेको थियो । यो गत वर्षको चैतको

18-04-19

नेप्सेद्वारा जेबिल्स फाइनान्सको शेयरमूल्य समायोजन

आज जेबिल्स् फाइनान्सको शेयरमूल्य समायोजन भएको छ । फाइनान्सको ४.८१ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन भएको हो । नेप्सेका अनुसार फाइनान्सको बोनस पश्चात प्रतिकित्ता १३९ रुपैयाँ

18-04-19

मेगा बैंक र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।  मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमिट्यान्स भित्र्याउन

18-04-19

नबिल बैंकको व्यवस्थापन विरुद्दको मुद्दा कर्मचारी युनियनले जित्यो

नबिल बैंकको कर्मचारी युनियनले नबिल बैंकको व्यवस्थापन विरुद्द हालेको मुद्दामा श्रम अदालतले कर्मचारी युनियनलाई जिताइदिएको छ । बोनस ऐन अनुसार कर्मचारीले नाफाको १० प्रतिशत बोनस पाउनुपर्छ । तर,नबिल बैंकको

18-04-19

नविल व्यालेन्स फण्डद्वारा आजदेखि एक अर्ब २ करोड रुपैयाँको इकाई निष्काशन

नविल व्यालेन्स फण्ड दुईले आजदेखि सर्वसाधारणको लागि एक अर्ब २ करोड रुपैयाँको इकाई निष्काशन गरेको छ । फण्डले प्रति इकाई १० रुपैयाँको दरमा सर्वसाधारणको लागि १० करोड २० लाख इकाई छिटोको अवधिमा वैशाख ९ गतेसम्म खुल्ला

18-04-19

कुमारी बैंकको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

कुमारी बैंकको प्रस्तावित २ बर्षको कूल २१.२५ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारण सभाका लागि बैशाख ६ गते शुक्रबार बुकक्लोज गर्दैछ । यसअनुसार बैंकको बोनस पाउन

17-04-19

सेन्ट्रल फाइनान्सद्वारा शेयरधनीलाई लाभांश वितरण

सेन्ट्रल फाइनान्सले शेयरधनीलाई नगद लाभांश वितरण गरेको छ । फाइनान्सको चैत १० गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको

17-04-19

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्टद्वारा शेयरधनीलाई बोनस वितरण

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस वितरण गरेको छ । पूँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको यस कम्पनीले गत आवको

17-04-19

सिटी एक्सप्रेस फाइनान्सको नाफामा उच्च गिरावट

सिटी एक्सप्रेस फाइनान्सले गत वर्ष यसै अवधिमा खराब कर्जा असुलीबाट ३ करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यो बर्ष ९४ लाख ९५ लाख रुपैयाँमा

17-04-19

एनएमबी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढ्यो

एनएमबी बैंकको शेयरमा लगानीकर्ताहरु आकर्षित भएका छन् । विदेशबाट ऋण ल्याएर लगानी गरिरहेको बैंकले बम्पर नाफा गर्ने आँकलन गरिएको छ । बैंकको बुधबारमात्रै प्रतिकित्ता १० रुपैयाँले

17-04-19

हाम्रो विकास बैंकको ५० लाख ४० हजार ५३४ कित्ता शेयर ज्योति विकास बैंकको नामबाट कारोबार हुने 

ज्योति विकास बैंकसँग गाभिने सम्झौता भएसँगै दोस्रो बजारमा कारोबार रोक्का भएको हाम्रो विकास बैंकको कारोबार खुला भएको छ । मर्जरको प्रक्रिया सकिएर गत चैत्र १५ गतेदेखि एकीकृत कारोबार

17-04-19

चौतारी लघुवित्तद्वारा तेस्रो त्रैमासमा १ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७५र७६ को तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ८५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८४ दशमलव १३ प्रतिशतले

17-04-19

आठ महिनाको विवरणमा हिमाली क्षेत्रमा ५.५ प्रतिशत मूल्यवृद्धि

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको विवरणमा हिमाली क्षेत्रमा ५.५ प्रतिशत मूल्यवृद्धि भएको पाइएको छ

16-04-19

लक्ष्मी लघुवित्तको वित्तिय विवरण सार्वजनिक, ७ करोड ९१ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन 

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँमा स्थिर रहँदा प्रतिशेयर आम्दानीमा सकारात्मक प्रगति देखिएको छ । गत आवको तेस्रो त्रैमासमा तुलनामा

16-04-19

महालक्ष्मी विकास बैंकद्वारा ‘मेरो बचत खाता’ योजना सार्वजनिक

यस महालक्ष्मी विकास बैंकले नव वर्ष २०७६ को अवसरमा ग्राहक वर्गलाई बैंकमा खाता खोल्न प्रोत्साहन गर्दै खौलौं बैंक खाता अभियान २०७६ अन्तर्गत ‘मेरो बचत खाता’ बजारमा ल्याएको

16-04-19

सानिमा बैंक र म्याक्स हेल्थकेयरबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौतामा हस्ताक्षर

सानिमा बैंक र म्याक्स हेल्थकेयर ईन्स्टिच्युटबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग प्रमुख बिक्रम श्रेष्ठ

16-04-19

सिभिल बैंकद्वारा दुई आर्थिक वर्षको एकैपटक साधारण सभा आह्वान

सिभिल बैंकद्वारा दुई आर्थिक वर्षको साधारण सभा बैशाख २७ गते एकैदिन अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे आह्वान गरिएको छ । बैंकले आर्थिक वर्ष २०७३र७४ र ०७४र७५ को एकैपटक

15-04-19

स्पर्स लघुवित्तको नाफा ६० लाख नाघ्यो

स्पर्स लघुवित्त चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा पुगेको छ । गत आवको यसै अवधिमा ५६ लाख नोक्सानी व्यहोरेको यस लघुवित्त दोस्रो त्रैमासमा नाफामा पुगेको थियो । चैत मसान्तसम्म लघुवित्तको

15-04-19

राष्ट्र बैंकद्वारा विजय लघुवित्तलाई हकप्रद निष्काशन गर्न रोक

राष्ट्र बैंकद्वारा विजय लघुवित्त वित्तीय संस्थालाई शतप्रतिशत हकप्रद निष्काशन गर्न रोक लगाइएको छ । लघुवित्तले गत पुस १४ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित प्रस्ताव बमोजिम

15-04-19

तीन करोड ७५ लाखको आईपिओ जारी गर्ने सिभिल क्यापिटल मार्केटको निर्णय

सिभिल क्यापिटल मार्केटले तीन करोड ७५ लाख रुपैयाँको आईपिओ जारी गर्ने निर्णय गरेको छ । चैत २८ गते बिहीबार सम्पन्न विशेष साधारण सभाले सो निर्णय

12-04-19

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.