१६ जेठ /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ४४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ०४ पैसा रहेको छ । त्यसैगरी एक युरोको खरिददर १२४ रुपैयाँ ३० पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ९६ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ०८ पैसा र बिक्रिदर ३६८ रुपैयाँ ०६ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २५ पैसा रहेको छ ।
तपाईको प्रतिक्रिया