logo

त्रिशूली जलविद्युत् कम्पनीको आईपीओ भर्न सुरु

त्रिशूली जलविद्युत् कम्पनीको आईपीओको बाँकी रकम ७ हजार ९ सय ७४ जनाले चुक्ता गरेका छन् ।

२०७९ असोज ६

लगातार तेस्रो दिन पनि घट्यो,सेयर कारोबार

शेयर बजार आज लगातार तेस्रो दिन पनि घटेको छ ।

२०७९ भदौ २२

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

सोमबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ०.२२ प्रतिशतले घटेको छ ।

२०७९ भदौ २०

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

२०७९ भदौ १९

नयाँ स्टक एक्सचेञ्जकालागि नियमावली संशोधन मस्यौदा अर्थ मन्त्रालयमा ,चुक्ता पूँजी ३ अर्ब

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जकालागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४) संशोधन प्रस्ताव स्वीकृत गरेको छ ।

२०७९ भदौ १९

नेप्से सामान्य अंकले घट्यो

शुक्रबार दुई घण्टाका लागि खुलेको सेयर बजारमा करिब दुई अंकले नेप्से घटेको छ ।

२०७९ भदौ १७

श्रृजनशील लघुवित्तको आईपीओमा १३ लाख बढीको आवेदन

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गते बुधबारदेखि निष्काशन गरेको शेयरमा १३ लाख बढीको आवेदन परेको छ ।

२०७९ भदौ १७

विस्तारै उकालो लागेको नेप्सेमा सामान्य सुधार

साताको पहिलो दिनदेखि नै विस्तारै उकालो लागेको नेप्सेमा लगातार दोस्रो र तेस्रो कारोबार दिन पनि सामान्य सुधार देखिएको छ ।

२०७९ भदौ १४

पिपुल्स पावरको आइपीओ बाँडफाँट, दुई जनाले पाए ११ कित्ता

पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँट भएको छ।

२०७९ भदौ १२

अरुण काबेलीलाई १००% हकप्रद सेयर निष्कासन गर्न स्वीकृति

विद्युत नियमन आयोगले अरुण काबेली पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको छ ।

२०७९ भदौ १२

राधि विद्युतको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राधि विद्युत कम्पनीको मूल्य समायोजन गरेको छ ।

२०७९ भदौ १२

४५ अंकले घट्यो नेप्से

यस साता शेयर बजार परिसूचक नेप्से ४५.६४ अंकले घटेको छ ।

२०७९ भदौ १०

खप्तड लघुवित्तको आईपीओमा करिब १२ लाखको आवेदन

खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गते बुधबारदेखि सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयरमा १०७ गुणा भन्दा बढी आवेदन परेको छ ।

२०७९ भदौ १०

शु्क्रबारको कारोबार बन्द गर्ने माग गर्दै नेप्सेको सीइओलाई लगानीकर्ताले बुझाए ज्ञापनपत्र

शुक्रबारको कारोबार बन्द गराउन माग राख्दै लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण बहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।

२०७९ भदौ ९

१८ अंकले घट्यो नेप्से, लगानीकर्ता अझै ‘पर्ख र हेर’ को अवस्थामा

सेयर बजार सूचक मापक नेप्से बिहीबार ०.८९ प्रतिशत अर्थात १८.२९ अंकले घटेर २०३९.५५ बिन्दुमा झरेको छ ।

२०७९ भदौ ९

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट

बुधबार, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

२०७९ भदौ ८

सान्जेन जलविद्युतको आईपीओ बिक्री खुला

सान्जेन जलविद्युत कम्पनीले आइतबार (आज) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

२०७९ भदौ ५

अपर तामाकोसीको हकप्रद सेयर निष्कासन प्रस्ताव पारित, १० अर्ब ५९ करोडको आउने

अपर तामाकोसी हाइड्रोपावरको चौधौं वार्षिक साधारणसभा भएको छ ।

२०७९ भदौ ३

शेयर बजारमा सुधार,आज २७ अंकले बढ्यो

साताको पाचौं कारोबारको दिन नेप्से परिसुचक २७ दशमलव ७२ अंकले बढेको छ ।

२०७९ भदौ २

झन्डै २८ अंकले घट्यो नेप्से

साताको कारोबारको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से २७.९२ अंकले घटेको छ ।

२०७९ सावन २९

बोर्डले तयार पार्यो सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिकाको ‘ड्राफ्ट’

नेपाल धितोपत्र बोर्डले ल्याउन लागेको सेयर रोक्का सम्बन्धी निर्देशिका तयार गरेको छ ।

२०७९ सावन २६

नेप्से परिसूचकसँगै कारोबार रकम घट्यो

साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ सामान्य अंकले घटेको छ ।

२०७९ सावन २५

सान्जेन जलविद्युत कम्पनीको साढे ३६ करोडको आईपीओ ५ भदौबाट

सान्जेन जलविद्युत कम्पनीले आगामी ५ भदौदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

२०७९ सावन २४

सेयर कारोबार घट्यो

सरकारले आगामी ४ मंसिरका लागि निर्वाचनको मिति घोषणा गरेसँगै अहिले सेयर बजारमा

२०७९ सावन २४

धौलागिरी लघुवित्तको आईपीओ खुल्यो

धौलागिरी लघुवित्तको प्राथमिक सेयर (आईपीओ) को बिक्रीका लागि आवेदन खुलेको छ ।

२०७९ सावन २४

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.