१६ असोज/अर्थ र व्यापार – ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले इकाईधनीहरुलाई प्रतिफल घोषणा गरेको छ ।
सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷०८० को नाफाबाट इकाईधनीहरुलाई कर सहित ५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । कम्पनीले प्रतिफल घोषणा गरेपछि बुक क्लोेजको मिति भने तय गरेको छैन ।
तपाईको प्रतिक्रिया