३ पुस/अर्थ र व्यापार – शिवम् सिमेन्टले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको हो ।
यस कम्पनीले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । यस कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया