logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब पनि पुगेन

साताको अन्तिम कारोबार बिहीबार दोहोरो अंकले घढेर सेयर बजार बन्द भएको छ ।

२०७८ चैत १७

ग्रीन भेन्चर्सको आईपीओ आइतबार बाँडफाँट हुने

ग्रीन भेन्चर्स लिमिटेडको साधारण शेयर (आईपीओ) चैत २० गते आइतबार बाँडफाँट हुने भएको छ ।

२०७८ चैत १७

सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १९ दशमलव ६५ अंकले घटेको छ ।

२०७८ चैत २

राष्ट्र उत्थान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

२०७८ फागुन २६

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड भएको छ ।

२०७८ फागुन २४

झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ६० करोडको कारोबार

आइतबार सामान्य घटेको सेयर बजार सोमबार झिनो अंकले बढेर बन्द भएको छ ।

२०७८ फागुन २४

सेयर बजारमा लगानीकर्ताको आकर्षण उच्च, डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघ्यो

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण अत्यधिक रुपमा बढेर उच्च भएसँगै अहिले हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या ५० लाख नाघेको छ ।

२०७८ फागुन १९

कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा

कृषि विकास बैंक लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट (हितग्राही) खातामा जम्मा गरेको छ ।

२०७८ फागुन १८

विद्युत प्राधिकरणले पनि आइपीओ निष्काशन गर्दै, पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

सरकारी स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा समेत स्थापित भएको छ ।

२०७८ फागुन १५

सेयर बजारमा ५९ अंकको गिरावट

बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ । नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ ।

२०७८ फागुन १२

सेयर कारोबारमा सुधार ,दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

साताको तेस्रो दिन मंगलबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

२०७८ फागुन १०

एमसिसी संसदमा टेबल भएसँगै सेयर कारोबार बढ्यो

पछिल्लो केहिदिनयता लगातार ओरालो लागिरहेको नेप्से परिसुचकमा सोमबार हरियाली छाएको छ ।

२०७८ फागुन ९

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

२०७८ फागुन ८

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

२०७८ फागुन ८

सेयर कारोबारमा करेक्सन, नेप्से सूचकांक र कारोबार दुबै घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यो साता कारोबारको चौथो दिन बुधबार दोहोर अंकको गिरावटसँगै बजार बन्द भएको छ ।

२०७८ फागुन ४

राष्ट्र उत्थान लघुवित्तको आइपिओकालागि आवेदन खुल्यो

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) बिक्री खुला गरेको छ ।

२०७८ फागुन ४

दोहोरो अंकले बढ्यो सेयर कारोबार

अन्तिम एक घण्टामा बजार सुधारिएसँगै मंगलबार सेयर कारोबार दोहोरो अंकले बढेको छ ।

२०७८ फागुन ३

छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन , छुटला है ! अब केही घण्टा मात्र बाँकी

छ्याङदी हाइड्रोपावरले निष्काशन गरेको ३० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (फागुन २) गते अन्तिम दिन रहेको छ ।

२०७८ फागुन २

४३ लघुिवत्तले गरे लाभांश घोषणा

विभिन्न ४४ वटा लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् ।

२०७८ फागुन २

बैंकहरुको निक्षेप व्याजदर वृद्धिको असर सेयर बजारमा, आज १०० अंकले घट्यो परिसूचक

सबै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर बढाउन गरेको निणर्यको असर सेयर बजारमा देखिएको छ ।

२०७८ फागुन १

धितोपत्र बोर्डबाट एकैपटक ६ कम्पनीलाई १ अर्ब २६ करोडको आईपीओ बिक्री गर्न अनुमति

नेपाल धितोपत्र बोर्डले एकैपटक ६ कम्पनीलाई १ अर्ब २६ करोड ६२ लाख २९ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ६२ हजार २९० कित्ता प्रारम्भिक सेयर सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति दिएको छ ।

२०७८ माघ १०

प्रोफिट बुकिङ्गले नेप्सेमा दोहोरो अंकको करेक्शन, ७ अर्ब रुपैयाको सेयर कारोबार

यो साताको पहिलो कारोबार दिन आइतबार प्रोफिट बुकिङ्गले सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

२०७८ माघ ९

प्रिमियर इन्स्योरेन्सको सेयरमुल्य समायोजन

प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०६१.७१ रुपैयाँ निर्धारण गरिएको छ ।

२०७८ माघ ५

सेयर बजारमा करेक्सन 

यस साताको सुरुका दुई कारोबार दिन (आइतबार र सोमबार) उकालो लागेको सेयर बजारमा मंगलबार भने केही ’करेक्सन’ देखिएको छ ।

२०७८ माघ ४

नेप्से परिसूचक बढेर २९ सय अंक माथि पुग्यो 

शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ ।

२०७८ माघ २

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.