logo

माउन्टेन हाईड्रोद्वारा निष्कासित आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन

माउन्टेन हाईड्रो नेपाल लिमिटेडकोे आईपिओमा आवेदन गर्ने फागुन २८ गते मंगलबार अन्तिम दिन रहेको छ । २३ गतेदेखि आईपिओ खुला गरिएकोमा सोमबारसम्म सम्पूर्ण शेयर बिक्री भएपछि

11-03-19

शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त

शिवम सिमेन्टले प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त गरेको छ । देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय

11-03-19

ग्रीनलाईफ हाइड्रोपावरको शेयरमा आवेदन दिने आज अन्तिम दिन

ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडद्वारा माघ २२ गते निष्काशित गरेको १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयरमा आवेदन दिने फागुन २७ गते सोमबार अन्तिम दिन रहेको

11-03-19

शिवम् सिमेन्टस्द्वारा शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त गर्ने निर्णय

शिवम् सिमेन्टस् लिमिटेडकोे सञ्चालक समितिले सिद्धार्थ क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको छ । सम्झौतापत्रमा शिवम् सिमेन्टस् लिमिटेडका तर्फबाट सञ्चालक रोहित गुप्ता तथा शेयर रजिष्ट्रारका तर्फबाट

10-03-19

इसेवा मार्फत मेट लाइफको प्रिमियम भुक्तानी गर्न सकिने

इसेवा मार्फत अबदेखि अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेट लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इसेवा मार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो । इसेवाबाट विभिन्न

10-03-19

गुराँस लाइफ इन्स्योरेन्सद्वारा बोनस शेयर वितरण गर्ने प्रस्ताव

नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएपनि  निष्काशन गर्न नसकेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पुनः सञ्चालक समितिमा प्रस्ताव लैजाने

10-03-19

माउन्टेन हाईड्रोको आइपिओमा न्युनत्तम ५० कित्ता आवेदन दिन सकिने

माउन्टेन हाइड्रो नेपाल लिमिटेडको आईपिओमा शुरुको दिन बिहीबार ५ हजार ४६९ जनाले चार करोड रुपैयाँ बराबरको आवेदन गरेका छन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार

07-03-19

तनहुँ हाइड्रोपावरद्वारा इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द

तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि

07-03-19

नेशनल लाइफ इन्स्योरेन्सद्वारा बार्षिक साधारणसभा आह्वान

नेशनल लाइफ इन्स्योरेन्सले चैत १५ गते ३०औं बार्षिक साधारणसभा डाकेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट १३.५ प्रतिशत

07-03-19

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको गत आर्थिक वर्षको चुक्ता पूँजीको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने फागुन २३ गते (आज) अन्तिम दिन रहेको छ

07-03-19

माउन्टेन हाईड्रोको १८ लाख १६ हजार ११० कित्ता शेयर आजदेखि निष्काशन

माउन्टेन हाईड्रो नेपाल लिमिटेडको १८ लाख १६ हजार ११० कित्ता शेयर फागुन २३ गते (आज) देखि निष्काशन भएको छ । कम्पनीले कूल १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको

06-03-19

सर्बोत्तम सिमेन्टद्वारा ४० करोड रुपैयाँ बराबरको सर्वसाधारण शेयर निष्काशन गरिने

सर्बोत्तम सिमेन्टले ४० करोड रुपैयाँ बराबरको सर्वसाधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । त्यसको १० प्रतिशत अर्थात् ४० करोड

06-03-19

शिवम् सिमेन्टको आईपीओ बाँडफाँड

शिवम् सिमेन्टको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । सिमेन्टको आवेदन दिनेमा स्थानीय तर्फ सबै आवेदकले माग अनुसार सेयर पाएका छन् । एक लाख १५ हजार कित्तासम्म

06-03-19

मकवानपुरमा चैत ३ गतेबाट २२ मेगावाट क्षमताको हाइड्रोपावरको परीक्षण उत्पादन सुरु हुने 

बाग्मतीखोला साना जलविद्युत आयोजनाले मकवानपुरमा नेपाली व्यवसायी र चिनियाँ कम्पनीको ४ अर्ब रुपैयाँको लागतमा बनेको हाइड्रोपावरले चैत ३ गतेबाट परीक्षण उत्पादन थाल्ने

05-03-19

आईएमई जनरल इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलामीमा बिक्रि खुल्ला

आईएमई जनरल इन्स्योरेन्सले हकप्रदमा अवितरित शेयर फागुन २२ गते (आज) देखि लिलामी बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले हकप्रदमा बिक्री नभएको एक लाख २ हजार ३६४ कित्ता

05-03-19

बुटवल पावर कम्पनीको लाभांश आजदेखि वितरण सुरु

बुटवल पावर कम्पनीको गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गरेको १८ प्रतिशत नगद लाभांश फागुन २२ गते बुधबारदेखि वितरण थालेको छ । कम्पनीले शेयर

05-03-19

कुलेखानी तेस्रो आयोजनाको निर्माण सकिए पनि परीक्षण उत्पादन सुरु हुन सकेन

मकवानपुरमा रहेको १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाको निर्माण सकिए पनि आयोजनाले अझै परीक्षण उत्पादन सुरु गरेको छैन । आयोजनाका प्रमुख सुवासकुमार मिश्रका

05-03-19

नेपाल इन्स्योरन्सको हकप्रद शेयर आजबाट बिक्री खुला

नेपाल इन्स्योरन्सको फागुन २१ गते मंगलरबार (आज) देखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात दश बराबर ६.५ कित्ताको दरले

04-03-19

एशियन लाइफ इन्स्योरेन्सको शेयरधनी दर्ता किताब भोलि बन्द गरिने

एशियन लाइफ इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन प्रयोजनको लागि भोलि फागुन २२ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने जनाएको छ । यसअनुसार बुकक्लोजको

04-03-19

ओरिएण्टल इन्स्योरेन्सद्वारा वित्तीय विवरण सार्वजनिक, ८ करोड ५० लाख रुपैयाँ खुद नाफा

ओरिएण्टल इन्स्योरेन्सद्वारा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको यहि अवधिको

04-03-19

अपरपराजुली खोला हाइड्रोपावरको निर्माण अन्तिम चरणमा

रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निमार्ण गरिरहेको अपरपराजुली खोला २.१५ मेगावाट जलविद्युत आयोजना’ अन्तिम चरणमा पुगेको छ । ५५ करोड रूपैयाँको लागतमा

03-03-19

नेपाल लाइफ इन्स्योरेन्सद्वारा लगानीकर्तालाई ४८.५ प्रतिशत लाभांश दिने प्रस्ताव

नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांश दिने जनाएको

03-03-19

कालिका पावर कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

गत भदौमा सर्वसाधारणमा साधारण शेयर जारी गरेको कालिका पावर कम्पनीले चैत ८ गते ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर–१०

01-03-19

एलआईसीले वितरण प्रस्ताव गरेको बोनस शेयर फागुन २१ गतेसम्म कायम रहने

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस शेयर फागुन २१ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र

01-03-19

पाँचथर पावर कम्पनीको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन

पाँचथर पावर कम्पनीको आईपिओमा आवेदन गर्ने फागुन १७ गते शुक्रबार (आज) अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक

28-02-19

मुख्य खबर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.