चाडपर्वको मौका छोपेर बढी भाडा लिनेहरु प्रहरीको फन्दामा परेका छन् । दसैं तिहार लगायतका चाडपर्वमा काठमाडौ उपत्यका छोड्नेहरुको भीडको मौका छोपेर यात्रुबाट बढी भाडा असुल्ने यातायातका साधनहरूलाई पृथ्वी राजमार्ग क्षेत्रमा कारबाही गरिएको छ ।
यातायात क्षेत्रका पुरानो र सफल युवा व्यवसायी ईश्वर थापा (खोम) द्धारा स्वस्थानी यातायात (एयर बस) काठमाडौं/पोखरा रुटमा सञ्चालनमा ल्याएका छन ।
नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी गाडी एकै पटक चितवन, पोखरा, बुटवल र भैरहवामा भव्यताका साथ सार्वजनिक भएको छ ।
नेपालमा चिनियाँ इभीको क्रेज देखेर भारतीय व्यवसायी सशंकित भएका छन । काठमाडौको भृकुटीमण्डपमा सञ्चालित नाडा अटो सो मा चिनियाँ विद्युतीय गाडीको दबदबा छ ।
नेपालकालागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा विजय उत्सव’ सुरु गरेको छ । बिहीबारदेखि सुरू भएको विजय उत्सव आगामी १८ भदौसम्म संचालन हुने सो कम्पनीले जनाएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो शो सुरु गरेको छ । नाडा अटो शो को उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका हुन् ।
अटो व्यवसायीहरूको सबैभन्दा ठूलो मेला ‘नाडा अटो शो–२०२४’को तयारी पूरा भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले बुधबार पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
चौधरी ग्रुप अन्तर्गतको सीजी मोर्टसले नेपालमा विश्वकै ठूलो इभी ब्याट्री निर्माता कम्पनी सीएटीएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ।
भारत सरकारले इभीका लागि चार्जिङ स्टेसनमा लगानी बढाएको छ। उसले राष्ट्रिय राजमार्गमा विद्युतीय चार्जिङ स्टेसनको संख्या ५ हजार २९३ पु¥याएको छ ।
भन्सार विभागले कम किलोवाट देखाएर विद्युतीय गाडी (ईभी) प्रवेश गराएको आशंका गरेको छ । बाहिरबाट नेपाल भित्रिएका विद्युतीय गाडीको पुनः परिक्षण गर्न भन्दै भन्सार कार्यालयहरुलाई पत्राचार गरेको हो ।
नेपालमा विद्युतीय गाडी बुलिङको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले आफ्ना ग्राहकलाई उत्कृष्ट वित्तीय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन् ।
बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ ।
नेपालका लागि महिन्द्रा फोरह्वीलरको आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप–बालाजु अटो वर्कसले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ सम्पन्न गरेको छ ।
बागमती प्रदेश सरकारले विद्युतीय गाडी संचालनको लागि आवश्यक पर्ने चार्जिङ स्टेसन निर्माणको कार्यविधि तयार पारेको छ।
चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले हिरोको एसेम्बली प्लान्ट निर्माण गर्न प्रारम्भिक वातावरणीय परीक्षण ‘आईईई’ गरेको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मंगलबार अर्थमन्त्री डा.प्रकाशशरण महतसंग भेटगरी मुलुकको अटो व्यवसाय सुधारका विभिन्न विषयहरुमा छलफल गरि १७ बुँदे लिखित सुझाव दिएको छ ।
अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले डिलर मिट गरेको छ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ ।
फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा ल्याएको छ ।
निसानको नयाँ एक्स–ट्रेल नेपाली बजारमा सार्वजनिक भएको छ।
आगामी २० र २१ पुसमा हुने निर्वाचनकालागि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका तीनजना प्रत्यारी नाडा व्यवसायीबीच सहमती जुटेसँगै अब नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको नयाँ अध्यक्ष करण चौधरी हुने भएका छन ।
जापानी अटोमोबाइल कम्पनी निसानले सन् २०३० सम्ममा सबै विद्युतीय गाडी मात्र उत्पादन गर्ने घोषणा गरेको छ ।