३० असार / अर्थ र व्यापार- गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को २३ औं वार्षिक साधारणसभा तथा २३ औं गाउँ पर्यटन दिवस आगामी श्रावण १५ (जुलाई ३१) का दिन काठमाडौंमा आयोजना हुने भएको छ ।
गत असार २६ गते विहिवार वसेको मञ्चको कार्यसमिति बैठकले आगामी श्रावण १५ मा साधारणसभा गर्ने निर्णय गरेको मञ्चका द्धितिय उपाध्यक्ष तथा मिडिया संयोजक गोपाल थापाले अर्थ र व्यापारलाई वताए ।
तपाईको प्रतिक्रिया