logo

टानको कोषलाई सवल बनाउन मेरो उम्मेदवारी : कोषाध्यक्षका उम्मेदवारी के.सी

    2360   पटक पढिएको

१० कात्र्तिक / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी कात्र्तिक १२ गते हुने निर्वाचनका लागी एक्साईटिङ नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन प्रा.लि.का प्रबन्ध निर्देशक सुवास के.सी.ले मोहन लम्साल प्यानल वाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । 

टिम्सको रकममा देखिएको समस्या, नेपाल पर्यटन वोर्ड संग रकम निकासा गर्नको लागी टानले एउटा वार्ता कमिटी नै बनाएर समाधान गर्ने आफ्नो योजना रहेको के.सी.ले वताए । टिम्सको रकम ल्याएर मजदुर हरुलाई दिनुपर्ने बाँकी रकम र रेस्क्युको तिर्न बाँकी रकम तिर्दै टानको कोषलाई सवल बनाउने आफ्नो योजना रहेको उनले वताए ।

चरम आर्थिक संकटमा फसेको टानको अवस्थालाई सुदृढ गर्दै टानको आर्थिक पारदर्शिता विकास गर्ने र कोषको मजबुती नै आफ्नो योजना रहेको उनले अर्थ र व्यापारलाई वताए ।

व्यवसायिक रुपमा पनि सफल युवा पर्यटन व्यवसायि के.सी अग्रज र युवा पर्यटन व्यवसायिहरु दुवै विच उत्तिकै लोकप्रिय छन । भद्र स्वभावका के.सी पर्यटन क्षेत्रमा एक भिजनरी व्यवसायिका रुपमा परिचित छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।