logo

पर्वतारोहण संघको निर्वाचनका लागी शन्तवीर लामाको प्यानल घोषणा

    1643   पटक पढिएको

१८ साउन/ अर्थ र व्यापार - नेपाल पर्वतारोहण संघको आगामी साउन २१ गते हुने निर्वाचनका लागि शन्तवीर लामा नेतृत्वको समुहले प्यानल घोषणा गरेको छ । मंगलवार उम्मेदवारी दर्ता पश्चात एक पत्रकार सम्मेलन आयोजना गरि प्यानल घोषणा गरिएको हो ।

शन्तवीर प्यानलको प्रथम उपाध्यक्ष दिवश बिक्रम शाह, द्वितीय उपाध्यक्षमा आरोही माया शेर्पा, महासचिवमा बोधराज भण्डारी, सचिव टिकाराम गुरुङ, कोषाध्यक्षमा सर्दशन न्यौपाने उम्मेदवार रहेका छन् । त्यस्तै सदस्यहरुमा सुमनप्रसाद न्यौपाने, विनय शाक्य, ठाकुरप्रसाद सापकोटा, शिवबहादुर सापकोटा, सञ्जीव गुरुङ, संघी लामा, उर्गदेवी श्रेष्ठ, मिङमार शेर्पा र पासाङ टेण्डी शेर्पा रहेका छन् ।

नेपाल पर्वतारोहण संघ हाँक्न बुद्धिजीवी सक्षम नेतृत्वको जरुरी भएको भन्दै आफुहरु त्यो आवश्यकता पूरा गर्ने वाचासहित उम्मेदवारी दिएका अध्यक्ष प्रत्यासी लामाले बताए । आफ्नो कार्यकालको पहिलो बर्षमै संख्यात्मक र गुणात्मक काम गरेर देखाउने महासचिवका उम्मेदवार भण्डारीले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।