logo

पर्यटन व्यवसायि सिम्खडालाई एशियन इन्सपिरेसन युथ अवार्ड

    2782   पटक पढिएको

२७ श्रावण / अर्थ र व्यापार- ग्लोबल युथ पार्लियामेन्टले युवाहरुलाई उत्प्रेरणा तथा जागरुक गर्नको लागि भिजन प्रस्तुत गरेको भन्दै युवा पर्यटन व्यवसायी तथा “हिँडे पुगिन्छ” पुस्तकका लेखक राजन सिंखडालाई सम्मान गरेको छ ।

ग्लोबल युथ पार्लियामेन्टलको शनिबार आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले सिम्खडालाई उक्त अवार्ड प्रदान गरेका हुन । कार्यक्रममा एशियाका  देशहरु श्रीलंका, भुटान, म्यानमार, इन्डोनेशिया, कम्बोडिया, ताइवान, भियतनाम, नेपाल, भारत, पाकिस्तान लगायत १८ देशका विभिन्न युवाहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा सभामुख महराले देशको दु्रतगत विकासको लागि युवाहरुलाई जागरुक बनाउनु पर्ने योजना सरकारले ल्याउने तयारी गरिरहेको बताउँदै यसको लागि नीजि क्षेत्रबाट पनि सहयोग रहनुपर्ने बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।