logo

नेपालको सम्वृद्धि यात्रामा पानी नै महत्वपूर्ण : प्रचण्ड

    1705   पटक पढिएको

२८ चैत्र / अर्थ र व्यापार- पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल राजनीतिक रुपमा स्थिरता तर्फ अगाडी बढेको वताउँदै अव देश सम्बृद्धी तिरको यात्रामा अगाडी बढेको वताएका छन । नेपाल एशोशयसन अफ ¥याफ्टीङ एजेन्सिज ले गरेको “साहसिक जलयात्रा पर्यटनः वर्तमान र भविष्य” विषयक अन्तरक्रिया कार्यक्रममा प्रचण्डले नेपालको सम्वृद्धि यात्रामा पानी नै सवैभन्दा महत्वपूर्ण साधन भएको वताए ।

“नेपालको आर्थिक विकासलाई अनन्त यात्रामा लैजाने माध्यम भनेको पर्यटन नै हो”–प्रचण्डले भने । त्यसका लागी नेपालका खोला नाला र नदीहरुको स्थिति मुल्यांकन गरि कुन नदीमा के सम्भावना छ,त्यहि अनुसार नेपालमा पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना भएको क्षेत्रमा जलयात्रा पर्यटनको विकास गर्न आवश्यक रहेको उनले वताए । नेपालको छिमेकी मुलुकहरु चीन र भारतमा अर्बौको जनसंख्या रहेकोले पनि नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको उनले वताए ।

कार्यक्रममा बोल्दै नेपाली कांगे्रसका सांसद तथा युवा नेता गगन थापाले नेपालको विकासमा कृषि र उद्योगधन्दा भन्दा पर्यटन क्षेत्र उपयुक्त माध्यम भएको वताए ।  कार्यक्रममा नेपालको जलयात्रा पर्यटनको विषयमा प्रस्तुती गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।