logo

नेपाल पर्वतारोहण संघका नवनिर्वाचित समुहद्वारा पदभार ग्रहण

    2108   पटक पढिएको

४ भदौ / अर्थ र व्यापार
नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचन सकिएको करिव दुई हप्ता पछि आज नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । यस अघि निर्वाचनमा अध्यक्ष पदमा पराजित जिम्बा जाङबु शेर्पाले निर्वाचनमा धाँधली भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेका कारण रोकिएको सपथ भदौ २ गते जिल्ला प्रशासन कार्यालयले निर्वाचनमा धाँधली नभएको बताएपछि आज सपथ भएको हो ।

नेपाल पर्वतारोहण संघको गत साउन २१ ग्ते भएको निर्वाचनमा अध्यक्षमा शन्तविर लामा लगायत निर्वाचित भएका थिए । संघमा वर्तमान महासचिव ठाकुरराज पाण्डेले नवनिर्वाचित महासचिव कुलबहादुर गुरुङलाई माईन्युट हस्तान्तरण गरेको थिए भने अध्यक्ष आङछिरिङ शेर्पाले खादा र अवर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित महासचिव कुल बहादुर गुरुङले निर्वाचनमा जसले जितेपनि एनएमएले जितेको भन्दै अव आँफुहरु एनएमएको हितमा केन्द्रित भएर लाग्ने वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।