logo

पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व, नाट्टा तथा टानको पूर्ब अध्यक्ष टेकचन्द्र पोखरेलको निधन

    2746   पटक पढिएको


७ साउन/अर्थ र व्यापार– नेपालको पर्यटन प्रबर्द्धनको क्षेत्रमा उल्लेख्यनिय योगदान दिनुभएका ब्यवसायी, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पूर्ब अध्यक्ष टेकचन्द्र पोखरेलको ८४ बर्षको उमेरमा सोमबार निधन भएको छ ।  

पाँच महिनादेखि फोक्सोको क्यान्सरबाट पिडित पोखरेललाई आज बिहान पाँच बजे ओम अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहान १० बजे निधन भएको नाट्टाका प्रमुख कार्यकारी अधिकृत जीवराज घिमिरेले जानकारी दिए । 

पोखरेल नाट्टामा दुई कार्यकाल गरेर १३ बर्षसम्म अध्यक्ष भएका थिए । पोखरेल हिमालयन रेस्क्यु एसोसिएसन र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पनि पूर्व अध्यक्ष हुन

पोखरेलले जापानमा नेपालको पर्यटन प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । पोखरेलको सांग्रिला होलिडेज कम्पनी छ । 

    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।