३० जेठ/ अर्थ र व्यापार- हरेक वर्षको मे देखि जुलाई सम्म हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानसरोबर तथा कैलाश जाने पर्यटकहरुको घुईँचो नै लाग्छ ।
पर्यटक तथा तीर्थयात्रीहरु बढेपछि हुम्लामा हवाइजहाज तथा हेलिकप्टरलाई यात्रु ओसार्न निकै अप्ठ्यारो परेको छ । प्रत्येक वर्ष करिव दश हजार भन्दा वढि विशेषगरि भारतिय र भारतिय मुलका व्यक्तिहरु कैलाश मानसरोवर पुग्ने गरेको व्यवसायिहरु वताउँछन ।
( तस्विर सौजन्य : प्रदिप पण्डित )
तपाईको प्रतिक्रिया