logo

साताको अन्तिम दिन शेयर बजार सूचक २.५६ अंकले घट्यो, कारोबारमा पनि गिरावट

    1337   पटक पढिएको

१७ साउन/अर्थ र व्यापार–  साताको अन्तिम दिन शेयर बजारमा कारोबार सूचक २.५६ अंकले घटेको छ । सूचकसँगै कारोबार रकम पनि २० करोड ७९ लाख रुपैयाँमा खुम्चिएको छ । 

बैंकिङ र उत्पादन तथा प्रसोधनका उपसूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन्। बैंकिङ ०.७१ अंक र उत्पादन तथा प्रसोधन १.१७ अंकले मात्रै सुधार देखिएको छ। सबै भन्दा धेरै निर्जीवन बिमा कम्पनीहरुको उपसूचक ५७.३७ अंकले घटेको छ ।

सबै भन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको तीन करोड २८ लाख रुपैयाँको कारोबार भएको छ। सबै भन्दा धेरै वेष्ट फाइनान्सका शेयरधनीले ४.०८ प्रतिशतले कमाएका छन् भने सबै भन्दा धेरै गुमाउने क्रममा सिटी एक्सप्रेसको कारोबार मै सर्किट लागेको छ।

दुई कम्पनीले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका थिए। नाफा बढाए पनि उनिहरुको जगेडा कोष भने अझै ऋणात्मक रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।